‘चिसो मान्छे’का लागि बाजुराको भाषा सिक्दै स्वस्तिमा

नायिका स्वस्तिमा खड्का ‘पल्पसा क्याफे’ उपन्यासमा आधारित रहेर मञ्चन हुन लागेको नाटक ‘पल्पसा’मा अभिनय गर्ने तयारीमा छिन् । तर, यो नाटक मञ्चन हुनु भन्दा अगाडि चलचित्र ‘चिसो मान्छे’को छायांकनमा उनी व्यस्त हुनेछिन् । यो चलचित्रमा स्वस्तिमा खड्का र अर्पण थापाको मुख्य भूमिका रहनेछ । दीपेन्द्र के खनालको निर्देशनमा बन्न लागेको

उपासनाको चल्तीका नायकसँग सहकार्य

नेपाली चलचित्र क्षेत्रका चल्तीका नायकहरु राजेश हमाल, दयाहाङ राई, आर्यन सिग्देल, अनमोल केसी, प्रदिप खड्का, पल शाह, सौगात मल्ल, विपिन कार्की लगायतसँग पर्दा शेयर गर्ने चाहना धेरै कलाकारमा हुन्छ । अझ, नयाँ कलाकारहरुमा त यी चल्तीका नायकहरुसँग काम गर्दा करिअर नै फेरिने आशा समेत हुन्छ । तर, सबैले यो मौका

रणवीरको पारिश्रमिक ५० करोड ‘सर्कस’मा

बलिउड नायक रणवीर सिंहको क्रेज गज्जबको छ । चलचित्रमा उनले गरेको अभिनयको पनि खुलेरै प्रशंसा हुने गरेको छ । रणवीर हरेक भूमिकामा फिट हुनसक्ने नायक हुन् । यसैले पनि रणवीर सिंहलाई लिएर चलचित्र बनाउन बलिउडका ठूला ब्यानर लालयित छन् । उनै, रणवीर चलचित्र ‘सर्कस’को छायांकनमा व्यस्त छन् । यो चलचित्रलाई

आयोजकलाई ५ औं अन्तर्राष्ट्रिय आमन्त्रण शरणार्थी च्यालेन्ज कपको उपाधि

क्रेजी साप्ताहिक पथरी । आयोजक वाई.एफ.सी. पथरी शनिश्चरेले ५ औं अन्तर्राष्ट्रिय आमन्त्रण शरणार्थी च्यालेन्ज कपको उपाधि जितेको छ । योङ ब्रदर सिरिजंघा फुटबल क्लबलाई विहिबार २–० गोल अन्तरले हराउँदै आयोजकले उपाधि जितेको हो । विजयी टोलीका लागि २२ औं मिनेटमा वाई.एफ.सी.का विक्रम लिम्बुले फ्रिकिक मार्फत् गोल गरे । यस्तै निशान

पथरी जेसीजको ९ औं पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम

क्रेजी साप्ताहिक पथरी । पथरी जेसीजको ९ औं पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम सोमबार सम्पन्न भएको छ । समारोहमा वर्ष २०२० का अध्यक्ष सन्तोष ढुंगेलले वर्ष २०२१ लागि नव निर्वाचित अध्यक्ष प्रदिप फुयललाई चेन सहित जिम्मेवारी हस्तान्तरण गर्नुभयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पथरीशनिश्चरे नगर प्रमुख दिलिप कुमार राई

उर्लियो फुटबल क्रेज

सन्तोष राई चैत्र २०७६ देखि कोभिड १९ ले समग्र नेपालको जनजीवन नै प्रभावित बनाएको थियो । मोफसलमा कुनै ‘इभेन्ट’हरू हुन सकिरहेको थियो । यानेकी खेलकुदका प्रतियोगिताहरु त अझ भनौ शुन्य नै थियो । जब मोरङको पथरी शनिश्चरेका फुटबलप्रेमी युवाहरूले मंसिर २५ गतेदेखि ‘पथरी शनिश्चरे प्रिमियर लिग २०७७’ को आयोजना गरे

दीपकराज गिरी : नेपाली फिल्मको यात्रा ३० बर्ष

चलचित्र निर्माता एवं कलाकार दीपकराज गिरीले नेपाली चलचित्रको यात्रा ३० बर्षको मात्र रहेको बताएका छन । घान्द्रुकमा आयोजना गरिएको सिनेमा संवादको दोश्रो सेसन ‘सिनेमा साहितयः सम्बन्ध र साझेदारी’ बिषयमा बोल्दै दीपकले एकाध बनेका चलचित्रलाई गनेर चलचित्रको इतिहासलाई ५० बर्ष मान्न नहुने बताएका हुन् । उनले भने–‘प्रजातन्त्रको पुर्नस्थापना पछि नै नेपाली

क्रिकेट खेल्न सिक्दै तापसी

बलिउड नायिका तापसी पन्नु आफूले निर्वाह गर्ने भूमिकाका लागि तयार हुन केही समय लगाउँछिन् । पर्दामा कुनै पनि कमजोरी नदेखियोस् भन्नका लागि तापसीले आफूलाई वर्कशपमा नै निकै निखार्ने गरेकी छिन् । तापसीले केही दिन अगाडि मात्र चलचित्र ‘रश्मी रकेट’को छायांकन सकाएकी थिइन् । अब, उनी अर्को नयाँ चलचित्रको तयारीमा जुटेकी

‘सिरियल किसर’ इमरान हासमी कि आमिर ?

बलिउडमा ‘सिरियल किसर’को रुपमा नायक इमरान हासमीलाई चिनिन्छ । आफ्ना चलचित्रमा नायिकासँग चुम्बनको दृश्य दिन माहिर इमरानलाई बलिउड मिडिया तथा दर्शकले नै ‘सिरियल किसर’को उपनाम दिएका थिए । तर, बलिउड नायक आमिर खानले चलचित्रको पर्दामा १० भन्दा बढी नायिकासँग चुम्बनको दृश्य दिएका छन् भन्दा अनौठो लाग्न सक्छ । तर, आफ्नो

नयाँ नायिकाको सहकार्य प्रदिपसँग

नायक प्रदिप खड्कासँग चलचित्रमा काम गर्दा करिअर नै बदलिने आशा नयाँ अनुहारमा हुन्छ । यतिमात्र होइन, प्रदिपलाई लिएर चलचित्र बनाउँदा लगानी पनि सुरक्षित हुने विश्वास निर्मातामा छ । यसैले त प्रदिपको साथमा चलचित्र बनाउनका लागि निर्माताहरु हानथाप गरिरहेका छन् । प्रदिप खड्का आफै पनि चलचित्र ‘प्रेमगीत’मा काम गर्नु अगाडि राम्रो
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.