कानेपोखरी वडा नं. ४ को वार्षिक कार्य प्रगति विवरण सार्वजनिक

क्रेजी साप्ताहिक पथरी । मोरङको कानेपोखरी गाउँपालिका वडा नं. ४ नम्बर कार्यालयले निर्वाचन भएदेखि हालसम्मको वार्षिक कार्य प्रगति विवरण सार्वजनिक गरेको छ । आइतबार वडा कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी आर्थिक वर्ष २०७४/०७५ देखि २०७६/०७७ को वार्षिक कार्य प्रगति विवरण तथा २०७७/०७८ को योजना, कार्यक्रमको विवरण सार्वजनिक गरेको हो ।

मेसीले दोस्रो हाफ मात्र खेलेर दुई गोल गर्दा बार्सिलोनाको सहज जित

कप्तान लिओनल मेसीले दोस्रो हाफमा मैदान प्रवेश गर्दै दुई गोल गरेपछि बार्सिलोनाले स्पानिस ला लिगामा रियल बेटिसमाथि सहज जित हात पारेको छ । घरेलु मैदान कयाम्पनोउमा भएको खेलमा बार्सिलोनाले १० खेलाडीमा रहेर खेल अन्त्य गरेको बेटिसलाई ५–२ ले पराजित गरेको हो । बार्सिलोनाका लागि ओसमान डेम्बेले, एन्टोनी ग्रीजमन र पेड्रीले

शेफिल्डलाई ४–१ ले हराउँदै चेल्सी तेस्रो स्थानमा उक्लियो

। लण्डन क्लब चेल्सी प्रिमियर लिगमा शेफिल्ड युनाइटेडविरुद्ध पुनरागमन जितसहित अंक तालिकाको तेस्रो स्थानमा उक्लेको छ । गएराति भएको खेलमा चेल्सीले घरेलु मैदानमा शेफिल्डलाई ४–१ ले पराजित गरेको हो । चेल्सीको मैदान स्टानफोर्ड ब्रिजमा भएको खेलको डेभिड म्याकगोलड्रिकल खेलको नवौं मिनेटमै गोल गर्दै शेफिल्डलाई अग्रता दिलाएका थिए । उक्त अग्रता

साहरुखको ‘पठान’मा दीपिका र जोनले लिए महंगो पारिश्रमिक

बलिउड नायक साहरुख खान २ बर्षपछि पर्दामा फर्किने तयारीमा छन् । चलचित्र ‘जिरो’ असफल भएपछि साहरुखले नयाँ चलचित्रमा काम गरेका छैनन् । उनै, साहरुखले यशराज ब्यानरको निर्माणमा बन्न लागेको एक्सनप्रधान चलचित्र ‘पठान’मा काम गर्न लागेको भारतीय मिडियाले उल्लेख गरेका छन् । यो चलचित्रमा नायक जोन अव्राहिम नेगिटिभ भूमिकामा देखिदैछन् ।

प्रदर्शकलाई तिहारमा पनि निराशा

विगत ८ महिनादेखि सुनसान रहेको नेपाली चलचित्रको अवस्था अझै चलायमान हुन सकेको छैन । केही चलचित्रको छायांकन सुरु भएपनि हलहरु भने बन्द छन् । दैनिक ५० हजार कोरोना संक्रमित देखिएको भारतमा हलहरु सुचारु भैसकेका छन् । ५० प्रतिशत अकुपेन्सीमा प्रदर्शकहरुले पुराना हिट चलचित्र रिलिज गरिरहेका छन् । तर, नेपालमा भने

जन्मदिनमा दीपिकाः बलियो सुरुवात, सुस्ताएको वर्तमान

‘ऐश्वर्य’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गर्दै गर्दा नायिका दीपिका प्रसाँइको करिअर बलियो देखिएको थियो । पहिलो चलचित्रबाट नै उनले धमकेदार प्रवेश यो क्षेत्रमा गरिन् । यसपछि उनले चलचित्र ‘छक्का पन्जा ३’ जस्तो ब्लकबस्टर चलचित्रमा काम गरिन् । चलचित्रका उनले निर्वाहा गरेको भूमिकालाई दर्शकले अत्याधिक रुचाए । दीपिकाको करिअरको सुरुवातलाई बलियो

हरियालीको १५ औं साधारणसभामा विविध क्षेत्रका व्यक्तिहरु सम्मानित

क्रेजी साप्ताहिक पथरी । सन्चारकर्मीलाई सम्मान, विद्यार्थीलाई छात्रवृत्ति तथा समूहको विभिन्न ब्यक्तिहरुलाई पुरस्कृत गर्दै मोरङको पथरीशनिश्चरे–२ मा अवस्थित हरियाली सामुदायिक वन उपभोक्ता समूहको १५ औं साधारणसभा शनिबार सम्पन्न भएको छ । हरियाली वन संघीय वन मन्त्रालयले प्रदान गर्ने वि.सं. २०७६ सालमा वन व्यवस्थापनमा देशभरका झण्डै २३ हजार सामुदायिक वनहरुलाई उछिन्दै

आइसीयूमा रहेका मनोजलाई मिनाको मनछुने पत्र

  हाँस्य कलाकार मनोज गजुरेल र मिना ढकालको केही समय अगाडि डिभोर्स भयो । मनोज र मिनाको बैबाहिक जीवन टुट्दा धेरै अचम्मित पनि भए । तर, दुबैले अलग हुने बाटो रोजे र आफ्नै दुनियाँलाई अगाडि बढाइरहेका थिए । डिभोर्सको समयमा मिना र मनोजले मिडियासँग कुरा गर्दै कहिले घरयासी कुरा गरे

म्यानचेस्टरको प्रशिक्षक बन्न पोचेटिनोलाई प्रस्ता

म्यानचेस्टर युनाइटेडले यस सिजन प्रिमियर लिगमा सोचे अनुसारको प्रदर्शन गर्न नसक्दा प्रशिक्षक ओले गनर सोल्सायरमाथि दबाव बढीरहेको छ । यसै बेला टोटनहमका पूर्व प्रशिक्षक माउरिसियो पोचेटिनोलाई युनाइटेडले प्रशिक्षक पदका लागि प्रस्ताव गरेको बेलायती अनलाइन म्यानचेस्टर इभिनिङ न्युजले जनाएको छ । सोल्यारको प्रशिक्षणमा युनाइटेडले प्रिमियर लिग र च्याम्पियन्स लिगमा गरी ९

गोवामा अश्लिल भिडियो सुटिङ गरेको आरोपमा पूनम पाण्डे पक्राउ

बलिउड नायिका तथा मोडल पूनम पाण्डे सधै विवादमा रहन्छिन् । विशेषगरि, हट फोटो तथा भिडियोका कारण उनको चर्चा मिडियामा बढी भएको पाइन्छ । हालै मात्र गोवामा अश्लिल भिडियो छायांकन गरेको भन्दै पूनम पाण्डे विरुद्ध उजुरी परेको थियो । गोवा फरवार्ड पार्टीको महिला शाखाले उनीमाथि ‘अश्लिल भिडियो’ सुटिङ गरेको आरोप लगाउँदै
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.