हसन्दहमा प्रहरी पोष्टको उद्घाटन
क्रेजी साप्ताहिक पथरी l पथरी शनिश्चरे ५ हसन्दहमा विहिबार अस्थाई प्रहरी पोष्टको उद्घाटन् भएको छ । पथरी शनिश्चरे नगर प्रमुख दिलिपकुमार राई (किशोर)को अगुवाईमा प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला, जिल्ला प्रहरी कार्यालय प्रमुख सन्तोष खड्का र नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले संयुक्त रुपमा प्रहरी पोष्टको उद्घाटन् गर्नुभएको हो । नगरको


