दर्शकका कारण हामीले एकसाथ काम गरिरहेका छौंः पूजा–आकाश
नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठको जोडीलाई दर्शकले निकै रुचाएका छन् । आकाश र पूजाको जन्मदिनमा दर्शकले गर्ने सेलिव्रेशनले पनि यो कुरा पुष्टी हुन्छ । नायक आकाश श्रेष्ठको बुधबार परेको जन्मदिनमा फ्यानले आयोजना गरेको भव्य कार्यक्रमले पनि उनीहरु र फ्यानविचको कनेक्शन वुझ्न सकिन्छ । संचारकर्मीसँग कुरा गर्दै पूजा


