शुक्रबारदेखि ‘ए मेरो हजुर ४’को छायांकन सुरु हुने, जोडिए दुर्गेश

      लकडाउनका कारण विगत ६ महिनादेखि रोकिएको चलचित्र ‘ए मेरो हजुर ४’को छायांकन आउँदो शुक्रबारदेखि सुरु गर्ने तयारी यसको निर्माणपक्षले गरेको छ । केही चलचित्रका निर्माताले असोज १५ गतेबाट छायांकन सुरु गर्ने बताइरहँदा चलचित्र ‘ए मेरो हजुर ४’का निर्माताले भने शुक्रबारदेखि चलचित्रको छायांकन सुरु गर्ने तयारी गरेको बताएका

सवै जाति र धर्मको एकताबाट नगरको विकास हुने– बिष्ट

क्रेजी साप्ताहिक पथरी । पथरी शनिश्चरे नगरपालिका उपप्रमुख यमुना विष्ट वास्तोलाले सवै जाति र धर्मको एकताबाट मात्र नगरको विकास हुने बताउनु भएको छ । उपप्रमुख वास्तोलाले आइतबार वडा नम्वर ६ को कुँडामा अवस्थित शिव पञ्चायन मन्दिरको पाँचौं बार्षिक साधारसभामा प्रमुख अतिथिका रुपमा मन्तव्य व्यक्त गर्दै सो कुरा बताउनु भएको हो

किन एनसीबीले गर्यो दीपिका, सारा, श्रद्धा र रकुलको फोन जफत

नारकोटिक्स कन्ट्रोल ब्यूरोले बलिउडका ४ जना नायिकाको मोबाइल जफत गरेको छ । नायिकाहरु दीपिका पादुकोण, रकुल प्रित सिंह, श्रद्धा कपुर, साराअली खानको साथमा फेसन डिजाइनर सिमोन खम्बट्टाको मोबाइल जफत गरिएको हो । यस्तै, नायिका पादुकोणकी मेनेजर करिश्मा प्रकाशको मोबाइल पनि जफत गरिएको छ । यी सबै बलिउडकर्मीसँग एनसीबीका पदाधिकारीले शुक्रबार

टिकटकले जुरायो सन्जुको कला मोह (फोटो फिचर)

ईस्वर दुलाल पथरी । टिकटकको माध्यमबाट मनग्गै चर्चा कमाउदै छिन् सन्जु पाठक । अहिले टिकटक छोटो मनोरन्जन दिने साधनमात्र नभई धेरैको रुचि अनि सोखको विषय बनिरहेको छ । हाल सन्जु परिवारसँगै चितवनमा बसोबाँस गर्दै आइरहेकी छिन् । पवित्रा पाठक र आदम राज पाठकको कोख बाट जन्म लिएकी सन्जु कलाकारितामा उदाउँदो

गायक बालासुव्रमण्यमको निधन

दक्षिण भारतीय तथा हिन्दी चलचित्रका चर्चित गायक एसपी बालासुव्रमण्यमको निधन भएको छ । उनको ७४ बर्षको उमेरमा आज निधन भएको हो । उनको चेन्नइको अस्पतालमा निधन भएको हो । जतिबेला नायक सलमान खानले बलिउडमा पाइला राख्दै थिए, सो समयमा सलमानको चलचित्रमा बालासुब्रमण्यमको स्वर सुन्न पाइन्थ्यो । ‘मैने प्यार किया, साजन,

पथरीमा रेविज सप्ताहमा निःशुल्क खोप

क्रेजी साप्ताहिक पथरी । पथरी शनिश्चरे नगरपालिका कार्यालयले विश्व रेविज सप्ताह अन्तर्गत नगरमा निःशुल्क रेविज खोप लगाउने कार्यक्रम सञ्चालन गरेको छ । नगरको पशुपंक्षी शाखाले भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र विराटनगरको प्राविधिक सहयोगमा वडा नम्वर ६ मा रहेको पशुसेवा केन्द्र मंगलबारेमा कुकुर, विरालो सहितका पशुलाई रेविज विरुद्ध निःशुल्क

लकडाउन खुलेपछि १८ वटा फिल्म दर्ता

लकडाउनका कारण सुनसान बनेको चलचित्र क्षेत्र विस्तारै चलायमान हुँदैछ । चलचित्र क्षेत्रले गती लिन थालेको उदाहरण पछिल्लो समयमा सुरु भएका चलचित्र सम्बन्धी कार्यक्रमले पनि वुझ्न सकिन्छ । चलचित्र क्षेत्र सुचारु गर्न चलचित्र क्षेत्रका संघसंस्थाले पहल पनि गरिरहेका छन् । यसैविच, साउनयता चलचित्र विकास बोर्डमा निर्माणका लागि १८ वटा चलचित्र दर्ता

श्रद्धाका लागि अनलाइनबाट ड्रग्स मगाएकी थिएँः जया साह

नायक सुशान्त सिंह राजपुतको निधनपछि बलिउडमा नयाँ नयाँ तरंग सार्वजनिक भैरहेको छ । पछिल्लो समयमा सुशान्तकी प्रेमिका रिया चक्रवर्ती पक्राउ परेसँगै ड्रग्सको नयाँ नयाँ मुद्दा सार्वजनिक भएको हो । बलिउडका केही चर्चित अनुहारहरु पनि ड्रग्सको मुद्दामा तानिएका छन् । यसैविच, नायक सुशान्त सिंह राजपुत र नायिका रिया चक्रवर्तीकी मेनेजर जया

अपाङ्गता परिचयपत्रका लागि घर घरमा उपप्रमुख

क्रेजी साप्ताहिक पथरी । पथरी शनिश्चरे नगरपालिका कार्यालयले अपाङ्गताको सिकार भई कार्यालयमा आउन नसक्नेहरुका लागि घर घरमा गएर शारीरिक तथा बौद्धिकताको अवस्था जाँच गरी परिचयपत्र वितरण गर्ने क्रममा विहिबार वडा नम्वर ५ का ६ जनाको जाँच गरिएको छ । नगर उपप्रमुख एवम् नगरको अपाङग परिचयपत्र वितरण समिति संयोजक यमुना विष्ट

छठलगत्तै त्रिविले रोकिएका परीक्षा सञ्चालन गर्ने

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले कोभिड–१९ का कारण रोकिएका परीक्षा सञ्चालनको तयारी गरेको छ । त्रिवि कार्यकारी परिषद्, परीक्षा सुधार तथा समन्वय परिषद् र केन्द्रीय परीक्षा सञ्चालन समितिको मङ्गलबार बसेको बैठकले छठलगत्तै रोकिएका परीक्षा सञ्चालन गर्न तयारी गर्न सम्बन्धित कार्यालयलाई निर्देशन दिने निर्णय गरेको छ । त्रिविले विद्यार्थीलाई पायकपर्ने ठाउँबाट नै परीक्षा
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.