कल्याणकारी कोषद्वारा चार खेलाडीलाई उपचार सहयोग

राष्ट्रिय खेलाडी कल्याणकारी कोषले राष्ट्रिय खेलाडी र पूर्व राष्ट्रिय खेलाडीलाई आइतबार उपचार खर्च प्रदान गरेको छ । एथलेटिक्स, बास्केटबल, जुडो र कबड्डीका गरी चार जना खेलाडीलाई जम्मा ४ लाख रुपैयाँ सहयोग गरेको कोषले जनाएको छ । कोषका अनुसार एथलेटिक्सका पूर्व राष्ट्रिय खेलाडी रविनकुमार राईको परिवारलाई १ लाख रुपैयाँ प्रदान गरिएको

अक्षयको अपिल–‘बलिउडमा ड्रग्सको समस्या छ, तर सबैलाई नजोडौ’

नायक सुशान्त सिंह राजपुतको निधन भएको लामो समयपछि नायक अक्षय कुमारले आफ्नो मौनता तोड्दै यो बिषयमा भनाई सार्वजनिक गरेका छन् । उनले बलिउडमा ड्रग्सको समस्या भएपनि सबैलाई एउटै नजरबाट हेर्न नहुने बताएका छन् । एक भिडियो सार्वजनिक गर्दै अक्षयले भने–‘स्टारको रुपमा हामी परिचित छौ, तर बलिउडलाई दर्शकले बनाएका हुन् ।

उत्तम प्रधानले जोगाउलान् ‘दर्पण छायाँ’को क्रेज ?

चलचित्र ‘दर्पण छायाँ’ फेरि एकपटक चर्चामा छ । यो चलचित्रका मुख्य कलाकारहरु नायिका निरुता सिंह र नायकद्धय दिलिप रायमाझी र उत्तम प्रधानले चलचित्रको सिक्वेल बनाउने तयारी थालेपछि चर्चा सुरु भएको हो ।कोरोना भाइरसको संक्रमण नभएको भए संभवत चलचित्रको छायांकन अहिलेसम्म सकिने थियो । तर, लकडाउनका कारण चलचित्रको छायांकन अगाडि बढ्न

कोरोना संक्रमण बढ्दै गएकाले तत्कालका लागि पालिका भित्रका यि–यि कार्यालयहरु बन्द रहने

पथरी शनिश्चरे, १७ असोज मोरङको पथरी नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीमा समेत गरी समुदायस्तरमा कोरोना संक्रमण बढ्दै गएकाले तत्कालका लागि नगरपालिका कार्यालय र त्यसका मातहतका कार्यालय बन्द रहने भएका छन् । नगर कार्यपालिका र कोरोना भाइरस जोखिम न्यूनिकरण नगरस्तरीय समन्वय समितिको आजको संयुक्त बैठकले अतिआवश्यकीय काम बाहेक सम्पूर्ण प्रशासनिक सेवा अर्काे

पथरी शनिश्चरेमा ९ जनामा कोरोना

क्रेजी साप्ताहिक पथरी । पथरी शनिश्चरे नगरमा पछिल्लो पटक ९ जनामा कोरोना भाइरस देखिएको छ । कोभिड अस्पताल विराटनगरमा क्वारेन्टिनका ३ गरी ३६ जनाको स्वाब पठाएको मध्ये २ महिला सहित ९ जनामा कोरोना देखिएको रिपोर्ट शुक्रबार आएको नगरका जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यले जानकारी गराउनुभयो । जसमा, जनस्वास्थ्य निरीक्षक आचार्य सहित

हल खुलेको ६ महिना भित्र रिलिज हुने फिल्मलाई बोर्डले सहयोग गर्ने

चलचित्र क्षेत्र चलायमान बनाउन तथा कोभिडका कारण चलचित्र रिलिज गर्न नपाएर मर्कामा परेका निर्मातालाई चलचित्र विकास बोर्डले सहयोग गर्ने भएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले अनलाइनखबरसँग भने–‘हामीले योजना पास गरिसकेका छौ । नेपाल सरकारले हल खोल्ने अनुमति दिएसँगै यो लागू हुन्छ ।’ अध्यक्ष दाहालका अनुसार, हल खुलेको

अक्टुबर १५ बाट महाराष्ट्रमा हल नखुल्ने, सर्यो अक्षयको ‘सूर्यवंशी’

भारतको केन्द्रिय सरकारले अक्टुबर १५ तारिखबाट ५० प्रतिशत अकुपेन्सीमा हल खोल्ने अनुमति दियो । सरकारको यो अनुमतिले हल संचालकहरु खुशी देखिएका थिए । तर, केन्द्रिय सरकारले हल खोल्ने अनुमति दिएपनि महाराष्ट्र सरकारले भने अक्टुबर १५ बाट हल खोल्ने अनुमति दिएको छैन । भारतका अन्य राज्यमा अक्टुबर १५ बाट चलचित्रहरु रिलिज

अपाङ्गता भएका असक्तहरुको घरमा घरमा उप-प्रमुख

पथरी/ मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले अपाङ्गता भएर असक्त अवस्थामा थलापरी बसेका नगरवासीलाई घर घरमा पुगेर अवस्था बुझी स्वास्थ्य जाँच गरेर अपाङ्गता परिचयपत्र वितरण गर्ने प्रक्रिया अघि बढाउने काम गरिरहेको छ । आज वडा नम्वर ३, ४, ५र ६ का अपाङ्गता भएर असक्त अवस्थमा रहेकाहरुको घर घरमा पुगी जाँचबुझ गरिएको

सुशान्तले ‘विश्वासघात’ गरेपछि ब्रेकअप भयोः साराअली खान

नायिका साराअली खानले चलचित्र ‘केदारनाथ’ सुटिङका क्रममा नायक सुशान्त सिंह राजपुतसँग आफ्नो प्रेम रहेको बताएकी छिन् । एनसीबीसँगको बयानका क्रममा सुशान्त र आफू केही समय प्रेममा रहेको बयान साराले दिएको भारतीय मिडियाले दाबी गरेका छन् । उनीहरु सन् २०१९ को जनवरीमा अलग भएका थिए । साराले एनसीबीसँगको बयानका क्रममा चलचित्र

विकास बोर्डले ‘स्टोरी बैंक’ स्थापना गर्यो

  चलचित्र विकास बोर्डले ‘स्टोरी बैंक’को स्थापना गरेको छ । बोर्डका सदस्य सचिव महेन्द्रबहादुर साँखीको संयोजकत्वमा गठन भएको मस्यौदा समितीले बैंक स्थापना गरेको हो । समितीको सह–संयोजकमा नवल खड्का र सदस्यहरुमा विकासराज आचार्य, रविन्द्र रञ्जन झा, फुलमान वल, दीपेन्द्र के खनाल, छिरिङ रितार शेर्पा, मीनबहादुर भाम, केकी अधिकारी, ताराकुमार श्रेष्ठ
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.