किशोरीलाई बली दिन भारत लैजान खोजिएको हुनसक्ने आशंका

क्रेजी साप्ताहिक विराटनगर । किशोरीलाई बली दिन भारत लैजान खोजिएको आशंकामा तीन जना विराटनगरबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको विष्णुपुर–५ का २८ वर्षीय सुमितकुमार मण्डल, तिलाठीकैलाडी–१ का २० वर्षीय प्रदीपकुमार मण्डल र मोरङको लेटाङ नगरपालिका–३ घर भई सुनसरीको रामधुनी–५ झुम्कामा डेरा गरेर बस्ने २२ वर्षीया मनिका ढकाल रहेका

बसोबासको समस्या समाधानका लागि सुझाव सहितको अनुरोध

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरे नगर क्षेत्रको बसोबासको फरक किसिमले समस्या समाधानका लागि सम्बन्धित निकायमा सुझाव सहितको अनुरोध पेश गरिने भएको छ । नगरस्तरीय अव्यवस्थित बसोबास समस्या समाधान समितिको सोमबार बसेको बैठकले विक्रम सम्वत २०३५÷३६ सालदेखि सरकारी निर्णय अनुसार ढालफाँड गरी बसोबास गर्ने पक्षलाई भोगचलनका आधारमा जग्गाधनी प्रमाण

जन्मदिनमा उपासना भन्छिन्–‘३ वटा स्क्रिप्ट पढेँ, काम गर्ने पक्का छैन’

  नायिका उपासना सिंह ठकुरीले लकडाउनको समयमा ३ वटा चलचित्रको स्क्रिप्ट सुनिन् । उपासनाले ३ वटा चलचित्रको स्क्रिप्ट सुनेपनि कुनमा काम गर्ने पक्का गरेकी छैनन् । उनी, अभिनित पछिल्लो चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ रिलिज भएको १ बर्ष भयो । उनले, यसपछि कुनै पनि चलचित्र साइन गरेकी छैनन् । उनी भन्छिन्–‘चित्तवुझ्दो

हरियालीद्वारा बाँसको कलात्मक सामाग्रीहरु निर्माण र विधुत् वायरिङ तालिम सम्मन्न

पथरी/ हरियाली सामुदायिक वन उपभोक्ता समूह द्वारा आयोजित बाँसको कलात्मक सामाग्रीहरु निर्माण र विधुत् वायरिङ तालिम सम्मन्न भएको छ । शनिवार वनकै सभाहलमा एक कार्यक्रम गरी समापन भएको हो । उक्त सिपमुलक तालिममा दुवै विधा गरी २७ जनाको सहभागीता रहेको थियो । सहभागी हरुलाई प्रमाण पत्र र तालिम बापतको भत्ता

साम्पाङको पीडा सार्वजनिक (भिडियो सहित)

  मौलिक टिभी युट्यूव च्यानलमार्फत् निरन साम्पाङको लेखन तथा निर्देशनमा निर्माण भएको लघुचलचित्र पीडा सार्वजनिक भएको छ। निरन साम्पाङकै छायाङकन तथा सम्पादन रहेको लघु चलचित्रमा गरिबीले पिल्सिएको परिवारको सुख प्राप्ती गर्ने आशामा बिदेशिनु पर्दाको पीडालाई प्रस्तुत गरिएको छ । लघु चलचित्र ‘पीडा मा रुकुम काण्ड र १० वर्षे जनयुद्धको समेत

मौलिकको उदासै छ कि…सार्वजनिक(भिडियो सहित)

संचारकर्मी देशराज नेम्बाङको शब्दमा रहेको ‘उदासै छ कि... बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरेको हो । बरिष्ठ संगीतकार विशाल राईको संगीत एवं गायिका इन्द्र कुमारी सम्बाहाङफेको स्वरमा रहेको सो गीतको म्यूजिक भिडियो निरन राईको निर्देशन, छायाङकन र सम्पादन निर्माण भएको हो । जीवनका विभिन्न बाध्यता र विवशताले छुटिनु परेको मायालु

३७ वर्षमा सिताराम, भन्छन्–‘हरेक नेपालीलाई खुशी बनाउने सपना छ’

  हाँस्य कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल आजबाट ३७ बर्षमा प्रवेश गरेका छन् । वि.सं २०४० साल असोज ४ गते जन्मिएका यी कलाकारले जिन्दगीमा संघर्ष गर्दै यो स्थानमा आइपुगेका छन् । चितवनमा धुर्मुस–सुन्तली फाउन्डेशनले निर्माण गरिरहेको ‘गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेश रंगशाला’ निर्माणमै व्यस्त रहेका यी कलाकारले जन्मदिनको शुभकामना दिने

पायलले लगाइन् अनुरागमाथि यौन शोषणको आरोप

      बलिउडमा हुने गरेका विभिन्न खालका बहसमा निर्देशक अनुराग कश्यप सधै सहभागी हुने गर्दछन् । सुशान्त सिंह राजपुतको निधनपछि उत्पन्न बहसमा उनी र नायिका कंगना रनावतको लफडा हरेक दिन आउने गर्दछ । उनै, निर्देशकमाथि एक नायिकाले यौन उत्पिडनको आरोप लगाएकी छिन् । नायिका पायल घोषले यौन शोषणको आरोप

गए जन्तरे मामाको दु:खका दिन, घर बन्ने पक्का (भिडियो सहित्)

पथरी/ मोरङको पथरी शनिश्चरे नगरपालिका कला साहित्य प्रबर्धन समिति, लर्ड बुद्ध साकोस र वडा नं. २ ले संयुक्त रूपमा पारूहाङ चोक निवासी भाइरल गायक जन्तरे मामा (अमितकुमार राईं) लाई शनिबार निज निवासमा एक कार्यक्रम आयोजना गरी सम्मान गरेको छ । पछिल्लो समय स्वरसम्राट नारायण गोपालको नाम संग जोडीएर सामाजिकसंजाल मार्फत

वर्षाको गुनासो–‘आधा दर्जन फिल्मको अफर, तर चित्तवुझ्दो छैन स्क्रिप्ट’

नायिका वर्षा सिवाकोटीले लकडाउन अगाडि चलचित्र ‘परदेशी २’को छायांकन गरिरहेकी थिइन् । लकडाउन भएपछि उनको काम रोकियो । यसपछि भने उनले केही सामाजिक काम गरिन् भने जनचेतना जगाउने प्रयास पनि गरिन् । उनै, वर्षाले हालैमात्र एक वेव सिरिजको छायांकन पनि सकेकी छिन् । लकडाउन खुलेपछि आफ्नो रोकिएको काम नै अगाडि
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.