जीवनमा सुन्दर रंग भर्न आवश्यकः प्रदिप
नायक प्रदिप खड्का आफ्नो जिन्दगीको पुस्तकमा सुन्दर रंग कोर्न चाहन्छन् । कलाकार भएको नाताले पनि सुन्दर रंग भर्नका लागि उनलाई राम्रा चलचित्र दर्शकमाझ पस्कन आवश्यक छ । प्रदिपले चलचित्र करिअरको सुरुवातमा नै दर्शकको मन जितेका थिए । ‘प्रेमगीत’ चलचित्र रिलिज भएपछि स्टारको रुपमा उदाएका यी नायक अहिले पनि निरन्तर चलचित्रको


