नगरको क्वारेन्टिनमा रहेकामध्ये १४ जनामा कोरोना नेगेटिभ
क्रेजी साप्ताहिक पथरी । पथरी शनिश्चरे नगरको क्वारेन्टिनमा रहेकामध्ये पछिल्लो पटक पीसीआर विधिबाट स्वाब परीक्षणमा १४ जनामा कोरोना भाइरस नेगेटिभ देखिएको छ । भारतबाट घर फर्किइ पथरी बहुमुखी क्याम्पसको क्वारेन्टिनमा रहेका मध्ये पछिल्लो पटकको परीक्षणमा १४ जनामा कोरोना नदेखिएको नगर प्रमुख दिलीपकुमार राई (किशोर)ले बाउनुभयो । त्यस बाहेक नगरका एक


