पथरी शनिश्चरेमा तीन योजनाहरुको अनुगमन्
क्रेजी समाचारदाता पथरी । पथरी शनिश्चरे नगर क्षेत्रमा चालु आर्थिक वर्षका विकास निर्माणका योजनाहरु सम्पन्न हुने क्रममा अनुगमन् समितिले योजनाहरुको अनुगमन्को क्रमलाई पनि अघि बढाएको छ । सोही क्रममा आज (आइतबार) नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईमा ३ वटा योजनाको अनुगमन् भएको छ । नगरको ९


