विद्यार्थीलाई स्वेटर वितरण

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको ४ नम्वर वडा कार्यालयले आफ्नो वडाका ४ वटा सामुदायिक विद्यालयका साना कक्षाका विद्यार्थीलाई स्वेटर वितरण कार्यक्रम अघि सारेको छ । जसमा, जेहेन्दार तथा विपन्न बालबालिकालाई लत्ताकपडा वितरण कार्यक्रम अन्तर्गत आज स्थानीय सरस्वती आधारभूतमा ५० जना र सिद्धार्थमा ३० जना विद्यार्थीलाई स्वेटर प्रदान

के.बी. मेमोरियलको अविस्मरणीय शैक्षिक भ्रमण

भूमिप्रसाद पाठक मोरङको पथरीशनिश्चरे–१० मा अवस्थित के.बी. मेमोरियल अङ्ग्रेजी बोर्डिड्ड हाई स्कूलको शैक्षिक भ्रमण यही मङ्सीर २७ गते शुव्रmबारको दिन गरियो । सो भ्रमण दलको नेतृत्व विद्यालयका संस्थापक निर्देशक पुष्पबहादुर चौहानले गर्नुभएको थियो । उक्त भ्रमणमा ३२ जना विद्यार्थी, ११ जना शिक्षक र १ ड्राइभर गरी ४२ जना भ्रमणमा सामेल

स्ववियु निर्वाचन फागुन १४ गते हुने

क्रेजी साप्ताहिक । आगामी स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचन आगामी फाग्ुन १४ गर्ने तयारी त्रिभुवन विश्वविद्यालयले थालेको छ । यसअघि २०७३ फागुन १८ गते सम्पन्न निर्वाचनमा दुई वर्षे कार्यकाल सकिएका पदाधिकारीको म्याद यही फागुन १३ गतेसम्म मात्र थप गरिएकाले अब फागुन १४ गते नै निर्वाचन गर्नुपर्ने भएको छ । त्रिभुवन

चिसो बढेपछि सिरहाका विद्यालयमा पाँच दिन बिदा

क्रेजी साप्ताहिक लाहान । विगत केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन कष्टकर बन्दै गएपछि सिरहा नगरपलिकाका सबै विद्यालयमा आजदेखि पाँच दिनका लागि बिदा गरिएको छ । नगरपालिकाको शिक्षा शाखा प्रमुख सुवोध लामाले सूचना प्रकाशित गरी अत्यधिक चिसो र शीतलहरलाई दृष्टिगत गर्दै पुस १३ देखि १७ गतेसम्म नगरपालिकाभित्रका

आधाराभुत तह स्तरीय नृत्यमा पञ्चायत मा.वि प्रथम

भूमिप्रसाद पाठक मोरङको पथरीशनिश्चर १ मा रहेको पञ्चायत मा.विमा शुक्रबार आधारभूत तह स्तरीय सामूहिक नृत्य प्रतियोगिता सम्पन्न भएको छ । सो प्रतियोगितात्मक कार्यक्रममा प्रथम,द्धितीय, तृतिय र सान्त्वना पूरस्कार क्रमशः पञ्चायत मा.वि, सुनाखरी मा.वि, जालपासिंहदेवि आधारभूत विद्याललय र हिरक आधारभूत विद्यालयले जितेका छन् । पथरीशनिश्चरे नगरपालिकाका नगर शिक्षा शाखा प्रमुख सालिकराम

व्राइट फयुचरलाई पाँचौ पटक प्याब्सन स्पोर्ट्स मिटको उपाधि

क्रेजी साप्ताहिक विराटनगर । प्याब्सन मोरङको आयोजनामा विराटनगरमा जारी ११ औं प्याब्सन स्पोर्ट्स मिटको उपाधि सुन्दरहरैचाको व्राइट फयुचर सेकेण्डरी स्कूलले हात पारेको छ । ११ औं सस्करणसम्म आइपुग्दा व्राइटले पाँचौ पटक उपाधि जितेको छ ।व्राइट फयूचरले ६ स्वर्ण २ रजत र १ कास्य गरि ३८ अंक ल्याउँदै उपाधि हात हात

जाडो बढेपछि तीन दिन विद्यालय बन्द

क्रेजी साप्ताहिक । जाडो अत्यधिक बढ्दैगएपछि सप्तरीको राजविराज नगरपालिकाका सम्पूर्ण विद्यालय अगामी तीन दिनका लागि बन्द गरिने भएको छ । राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवद्धारा आज जारी गरिएको विज्ञप्तिमा केही दिनयता अत्यधिक चिसो बढेकाले विद्यालय जाने बालबालिकालाई असर पर्ने भएकाले यही पुस ६ देखि पुस ८ गतेसम्म विद्यालय बन्द गर्ने

सहकर्मि शिक्षिकालाई अश्लील म्यासेज पठाइ सहायक प्रअ फरार

क्रेजी साप्ताहिक पथरी । मोरङको मिक्लाजुङ गाउँपालिकाको मधुमल्लास्थित भगवती माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक दुर्गाप्रसाद पौडेललाई आफ्नै सहकर्मी शिक्षिकालाई अश्लील म्यासेज पठाएको आरोप लागेको छ । सहायक प्रधानाध्यापक पौडेलले सहकर्मी शिक्षिकालाई सामाजिक सञ्जाल मार्फत् अश्लील म्यासेज पठाएर हैरानी दिएको भन्दै उनिविरुद्ध उजुरी समेत परेको छ । पौडेलले म्यासेज पठाएसँगै उनी कानूनी

धनुषा विस्फोटमा संलग्नमाथि कारबाही माग गर्दै शैक्षिक संस्था बन्द

क्रेजी साप्ताहिक जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ स्थित महेन्द्रनगरमा ३ जनाको ज्यान जानेगरि भएको बम विस्फोटमा संलग्नमाथि कारबाहीको माग गर्दै जिल्लाभरिका निजी विद्यालयहरू आइतबार बन्द गरिने भएका छन् । धनुषाभरिका नीजि विद्यालय र क्याम्पस संस्थागत विद्यालय संरक्षण समितिको आह्वानमा बन्द गर्न लागिएको हो । समितिका संयोजक चन्द्रनारायण मण्डलले विस्फोटको घटनामा

हिमपातका कारण परीक्षामा लेख्न नसकेर रोए विद्यार्थी

क्रेजी साप्ताहिक हुम्ला । दोस्रोपटक बिहीबारदेखि हिमपात हुँदा हुम्लाको सरदमुकाम सिमकोटका विद्यार्थीले आगोको सहायतामा परीक्षा दिन बाध्य भएका छन् । सदरमुकाम सिमकोटको बालमन्दिर माध्यामिक विद्यालयमा आजदेखि एकसाथ सञ्चालन भएको वार्षिक परिक्षामा परिक्षार्थीले बाहिर हिमपात हुँदा कक्षाकोठाभित्र चिसोले थरथर काम्दै परीक्षा दिनुपर्ने बाध्यता रह्यो । आज पहिलो दिन सञ्चालन भएको वार्षिक
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.