नेपाली विद्यार्थीलाई विश्व प्रशिद्ध कलेजहरुसँग जोड्ने आईडीपीले ल्यायो यस्तो मोबाइल एप

काठमाडौं- विदेशमा अध्ययनका लागि जान चाहने विद्यार्थीलाई त्यहाँका उत्कृष्ट कलेजसँग जोड्नका लागि आईडीपी एजुकेसनले मोबाइल एप सार्वजनिक गरेको छ । ग्लोवल एजुकेसन स्पेसलिस्टको रुपमा विगत ५० वर्षदेखि विश्वका विभिन्न देशमा सक्रिय आईडीपी एजुकेसनले नेपालका लागि ‘आईडीपी स्टडी अब्रोड’ एप सार्वजनिक गरेको हो ।उक्त एपमार्फत विद्यार्थीले विश्वभर रहेका विभिन्न कलेजको बारेमा

भोलिदेखि हुन लागेको एसईई परीक्षा स्थगित

क्रेजी साप्ताहिक काठमाडौं । सरकारले बिहीबारदेखि हुन लागेको एसईई परीक्षा तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको छ ।  कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले एसईई परीक्षा हाललाई स्थगित गर्ने निर्णय हो । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सो निर्णयको जानकारी

एसइई परीक्षा सर्न सक्ने आशंका

क्रेजी साप्ताहिक । यस वर्षको एसइई परीक्षा चैत ६ गतेबाट सुरु हुने भनिएपनि सर्न सक्ने भएको छ । कोरोनाभाइरस संक्रमण जोखिमका कारण परीक्षा सर्न सक्ने भएको हो । आइतबार राष्ट्रिय सभामा बोल्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोनाभाइरस संक्रमणको जोखिमका कारण परीक्षा सर्न सक्ने बताएका छन् । मन्त्री ढकालका अनुसार दुई तीन

समितिको परीक्षा अनुगमन्

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरे नगरमा हाल सञ्चालित कक्षा ८ सम्मको वार्षिक परीक्षाको नगरको परीक्षा समितिले अनुगमन् गरेको छ । परीक्षा समिति संयोजक नगरका प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमला, सदस्य सचिव नवीन खुलाल सहित समितिका सदस्यहरु सहभागि भई दैनिकजसो सामुदायिक तथा संस्थागत विद्यालयको परीक्षा अनुगमन् भएको हो ।

भब्य समारोहका बिच पञ्चायतको बार्षिकोत्सब तथा विज्ञान प्रदर्शनी उद्घाटन

प्रेमप्रसाद भट्टराई (के.डी) पथरी । सामुदायिक विद्यालयहरुमध्ये प्रदेश नं १ कै उत्कृष्ट ठहरीएको पञ्चायत उच्च माध्यमिक विद्यालयको ४० औँ वार्षिकोत्सव अभिभावक दिवस वृहत विज्ञान प्रदर्शनी कार्यक्रमको समुद्घाटन कार्यक्रम आज एक भव्य कार्यक्रमका बिच सम्पन्न भएको छ । विद्यालय ब्यवस्थापन समितिकी अध्यक्ष आइतकुमारी तुम्बापोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश नं १ का

रेड स्टार अग्रेजी बोर्डिङ स्कुलको २४ औँ अभिभावक दिवश सम्पन्न

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरीमा रहेको रेड स्टार अग्रेजी बोर्डिङ स्कुलले २४ औँ स्थपना तथा अभिभावक दिवश मनाएको छ । सो अवसरमा विद्यालयले कक्षा ५ देखी कक्षा ९ सम्मका पहिलो, दोस्रो, तेस्रो हुने विद्यार्थीहरुलाई सम्मान गरेको छ । २०५२ सालमा स्थापना भएको सो विद्यालयले स्थानिय क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान

भूपू सैनिक स्कुलको २२ औं वार्षिकोत्सवमा विविध कार्यक्रम

क्रेजी साप्ताहिक पथरी । पथरीशनिश्चरेमा स्थापित भूपू सैनिक अंग्रेजी स्कुलले मन्टेस्वरी भवन उद्घाटन, समाजमा योगदान गर्ने व्यक्तिहरुलाई सम्मान र पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम गरी २२ औं वार्षिककोत्सव भव्य रुपमा मनाएको छ । भूपू सैनिक अंग्रेजी स्कुल नगरकै एक मात्र सार्वजनिक गुठी संस्थानको रुपमा चल्दै आएको विद्यालय हो । सोमबार

जेनिथ स्कुलको स्थापना दिवसमा तीन सय ३५ जनाले पुरस्कार पाए

क्रेजी साप्ताहिक पथरी । मोरङको कानेपोखरी गाउँपालिका वडा नं.–६, स्थीत रमाइलोमा स्थापना भएको जेनिथ इङ्लिस स्कुलले आफ्नो १० औं स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ । बुधबार भएको कार्यक्रममा बार्षिक खेलकुद कार्यक्रम अन्तरगत २६ खेलमा प्ले ग्रुप देखिका कक्षा ९ सम्मका ३ सय ३५ जना विद्यार्थीहरुले पुरस्कार

पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँमा आउने

क्रेजी साप्ताहिक बिराटचौक । प्रतिनिधिसभाले पूर्वाञ्चल विश्वविद्यालय (पूवि)को केन्द्रीय कार्यालय मोरङको सुन्दरहरैंचामा ल्याउने प्रस्ताव पारित गरेको छ । राष्ट्रियसभाले पारित गरिसकेको शिक्षा सम्बन्धी केही नेपाली ऐन संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभाले सो निर्णय पारित गरेको हो । सो विधेयकमा विश्वविद्यालयको केन्द्रीय कार्यालय मोरङको सुन्दरहरैंचामा रहने छ भन्ने उल्लेख रहेको विश्वविद्यलयका

चिनारीको १० औ अभिभावक दिवसका अवसरमा विविध कार्यक्रम

क्रेजी साप्ताहिक मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका २ देविगञ्जस्थित चिनारी अङग्रेजी बोर्डिङ स्कुलको १० औँ बार्षिकोत्सव तथा अभिभावक दिवस आज सम्पन्न भएको छ ।  सो अवसरमा स्कुलले सांस्कृतिक कार्यक्रमका साथै पुरस्कार वितरण तथा शुभकामना आदानप्रदान गरी आफ्नो १० औ अभिभावक दिवस मनाएको हो । कार्यक्रममा स्कुलमा अध्ययनरत विध्यार्थीहरुले गीत, नृत्य,
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.