पथरीशनिश्चरेमा पानीमा डुबी १९ महिनाकी बालिकाको मृत्यु
क्रेजी संवाददाता पथरी– मोरङको पथरीशनिश्चरे ९ मा पानीमा डुबी एक बालिकाको ज्यान गएको छ । तेह्रथुम जिल्ला छथर घर भई पथरीशनिश्चरे ९ मा कोठा भाडा गरी बस्दै आएका कुमार लिम्बूको १९ महिनाको छोरी स्नेहा लिम्बूको मृत्यु भएको हो । घरको आगनमा खेल्ने क्रममा घर नजिकैको पैनीमा डुबी बगाइ रहेको अवस्थामा


