कसैलाई प्रेम प्रकट गर्न चाहानुहुन्छ, एकपटक अवश्य पढ्नुहोस्… ‘प्रेमको महसुस’
क्रेजी सप्ताहिक प्रेम एक मिठो अनुभूति हो । प्रेमको वर्षातमा हरकोही एकपटक रुझ्न चाहन्छ । हुनत प्रेम मात्र दुइ अक्षरको छ तर जब कोहि यो प्रेममा डुब्छ तब मात्र उसलाई महसुस हुन्छ कि प्रेम कति बिसाल छ भनेर । प्रेमको मतलब दुइ मुटुहरुको मिलन हुन्छ, दुइ आत्माहरुको मिलन हुन्छ ।


