पथरीशनिश्चरे १ मा एमालेको विशाल घरदैलो कार्यक्रम, उर्लियो जनलहर
क्रेजी संवाददाता पथरी । चर्काे घामको प्रवाह नगरी हजारौंको संख्यामा नेकपा एमालेका उम्मेद्वार र कार्यकर्ताहरु शनिबार पथरी बजारमा छ्यापछ्याप्ती छाए । स्थानीय तह निर्वाचन अभियान अन्तर्गत नेकपा एमाले पथरीशनिशचरे १ नं. वडा कमिटीको आयोजनामा विशाल घरदैलो कार्यक्रममा नगर प्रमुख, उप–प्रमुख, वडा अध्यक्ष लगायत सदस्यहरु अघि अघि र शुभेन्छुक र कार्यकर्ताहरु

