पथरी शनिश्चरेमा नाटक ‘ठूला माछा–साना माछा’ मञ्चन हुने
पथरी। शिल्पी थिएटरका कलाकारको अभिनय रहेको नाटक ‘ठूला माछा–साना माछा’ पथरी शनिश्चरेमा पनि मञ्चन हुने भएको छ । शुक्रबार विराटनगरबाट नाटक मञ्चन गरे पछि शिल्पीले सो अभियान सुरु गरेको हो । शिल्पीको सो नाटक हाल प्रदेश–१ का तिन जिल्लामा मञ्चन गर्ने भएको छ । मोरङ, सुनसरी र झापाका २१


