नेकपा एमाले पथरीशनिश्चरे नगर अध्यक्षमा दाहाल चयन

क्रेजी संवाददाता पथरीशनिश्चरे । नेपाल कम्युनिष्ट पार्टी (एमाले) पथरीशनिश्चरे नगर अधिबेशनबाट अध्यक्षमा रमेश दाहाल सर्वसहमत चयन भएका छन् । मंगलबार साँझ अबेरसम्म सर्वसहमति गरी अध्यक्ष मण्डलले दाहालको नेतृत्वमा पदाधिकारीको घोषणा गरेको हो । यस्तैगरी उपाध्यक्षमा उमानाथ अधिकारी, सचिवमा भीम राई, सह–सचिवमा रुक्मीणा बजगाई र एलबी भण्डारी सर्वसमत चयन भएको अध्यक्ष

पथरीमा शिल्पीको ‘ठूला माछा– साना माछा’ नाटक मञ्चन

क्रेजी संवाददाता पथरी । मंगलबार विहानको समय, पथरीशनिश्चरेको पञ्चायत माविको हातामा निक्कै ठूलो क्राउड, बिच भागमा कलाकारको बोल्ड आवाज । नजिकै पुगेपछि थाहा भयो नाटक ‘ठूला माछा साना माछा’ मञ्चन । शिल्पी कला समूहको आयोजनामा नाटक मञ्चन भएको हो । घिमिरे युवराजको परिकल्पना÷निर्देशन रहेको नाटकले नेपाली जनताले भोग्नुपरेको वर्तमान समस्याहरु

पथरी शनिश्चरेमा नाटक ‘ठूला माछा–साना माछा’ मञ्चन हुने

  पथरी।  शिल्पी थिएटरका कलाकारको अभिनय रहेको नाटक ‘ठूला माछा–साना माछा’ पथरी शनिश्चरेमा पनि मञ्चन हुने भएको छ । शुक्रबार विराटनगरबाट नाटक मञ्चन गरे पछि शिल्पीले सो अभियान सुरु गरेको हो । शिल्पीको सो नाटक हाल प्रदेश–१ का तिन जिल्लामा मञ्चन गर्ने भएको छ । मोरङ, सुनसरी र झापाका २१

बक्राहा र डाँस खोला कटानले सयौं विगाहको धानबाली नोक्सान

क्रेजी संवाददाता पथरी । अविरल वर्षाको कारण बाढीले मोरङको पथरीशनिश्चरे–५ हसन्दह क्षेत्रमा ४ स्थानमा बाँध फुटाएर बक्राहा नदी बस्तीमा पसेपछि पथरीशनिश्चरे नगरपालिकाले सो को आज अनुगमन गरेको छ । गएराति स्थानीय पौडेल चौक पूर्व २ स्थानमा र सुगा बजार पूर्व १ ठाउँमा बक्राहा नदीले बाँध फुटाएको छ । त्यस भन्दा

लागुऔषध दुर्व्यसनी रोकथाम सम्बन्धि एकदिने कार्यक्रम सम्पन्न

सनम रोक्का पथरी शनिश्चरे । लागुऔषध दुर्व्यसनी रोकथाम तथा नियन्त्रण गर्ने हेतुका साथ मोरङ पथरी शनिश्चरे ४ ले शुक्रबार एकदिने सचेतनामुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । वडा नं. ४ कार्यालयको सहयोग र नेपाल पत्रकार मञ्च मोरङले आयोजना गरेको कार्यक्रमलाई इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायब निरीक्षक (सइ) प्रकाश पराजुली

कानेपोखरीमा अध्यक्ष कप सुरु, आयोजक टिमको विजयी सुरूवात

क्रेजी संवाददाता कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिका स्थित रमाइलो युवा परिवारले ६ नं. वडा अध्यक्ष कप फुटबल प्रतियोगिता-२०७८ बुधबारबाट सुरु गरेको छ । दशैँ तिहार र छठको विशेष अवसर पारेर सुरू गरिएको खेलको उद्धघाटन खेलमा आयोजक टिम रमाइलो युवा परिवार विजयी भएका छन् । आयोजक रमाइलो युवा परिवारले वडा नं.

३३ किलो सुन प्रकरण : ‘गोरे’ सहित ६ जनालाई जन्मकैद

विराटनगर । मोरङ जिल्ला अदालतले ३३ किलो सुन तस्करी प्रकरणमा मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेतीसहित ६ जनालाई जन्मकैदको फैसला सुनाएको छ। कर्तव्य ज्यान मुद्दामा ८ जनालाई दोषी ठहर गर्दै ६ जनालाई जन्मकैद र एक जनालाई ३ वर्ष र अर्कोलाई ६ महिना कैद सजाय तोकेको हो । यस्तै अदालतले सुन

कानेपोखरीमा १ नम्बर प्रदेश स्तरीय आइटीएफ तेक्वान्दो प्रतियोगिता हुने

क्रेजी संवाददाता कानेपोखरी । ‘स्वास्थ्यको लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ मोरङको कानेपोखरी गाउँपालिकामा १ नम्बर प्रदेश स्तरीय आइटीएफ तेक्वान्दो प्रतियोगिता आयोजना हुने भएको छ । कानेपोखरी गाउँपालिकाको सहयोग र आइटीएफ तेक्वान्दो डोजाङ कानेपोखरीको आयोजनामा सो प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा प्रदेश नं. १ का झापा,

हरियालीको १६ औं वार्षिक साधारणसभामा विभिन्न व्यक्तिहरु सम्मानित

क्रेजी संवाददाता पथरी । पथरीशनिश्चरे– २ मा स्थापित हरियाली सामुदायिक वन उपभोक्ता समूहले दुई पत्रकार सहित ९ जनालाई सम्मान गरेको छ । शुक्रबार हरियाली वनले पत्रकार प्राइम टेलिभिजनका मोरङ समाचारदाता कुमार खड्का र क्रेजी साप्ताहिक÷ताजा खबरमा कार्यरत इस्वर दुलाललाई सम्मान पत्र र मायाको चिनोले सम्मान गरेको हो । यसैगरी संस्थाको

नेपाली कांग्रेस पथरीशनिश्चरेमा थापा सभापतिका बलियो उम्मेद्वार

क्रेजी संवाददाता पथरी । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको रौनक छ अहिले । केही जिल्लाहरुको नगर अधिवेशन सम्पन्न भइसकेका छन् भने केही जिल्लाहरुमा असोज १६ गते शनिबार निर्वाचनको मिति तोकिएको छ । मोरङ जिल्लाको १६ गते हुने नगर अधिवेशनका लागि पार्टी चलाउन सक्ने उमेद्वार भन्दा पनि गुट गुटका आफ्नै उमेद्वारहरु
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.