यसकारण ‘नाई नभन्नु ल ६’मा वर्षा नहुने

कोरोना भाइरसको कारण ठप्प भएको चलचित्र क्षेत्र चलायमान हुन थालेपछि निर्माताहरु चलचित्र निर्माणमा पनि सक्रिय हुन थालेका छन् । निर्देशक तथा निर्माता विकासराज आचार्य चलचित्र ‘नाई नभन्नु ल ६’को तयारीमा छन् । यसका लागि उनी चलचित्रको मुख्य नायिका खोजिरहेका छन् । यसअघि चलचित्रमा नायिका वर्षा राउतको मुख्य भूमिका रहने खबर

लागुऔषध अफिम सहित २ जना भारतिय नागरिक पक्राउ

झापा ।  स्थित न्युन बिशाल होटलबाट आज दिउसो ११ बजे लागुऔषध अफिम सहित २ जना भारतिय नागरिक पक्राउ गरिएको छ । पक्राउ पर्नेमा भारत मनिपुर बस्ने ३० बर्षीया लक्ष्मी क्षेत्री र भारत दार्जिलिङ बस्ने ३८ बर्षीया गायत्री देवी क्षेत्री रहेका छन् । प्रतिबन्धित लागुऔषध अफिमको कारोबार भईरहेको गोप्य सुचनाको आधारमा

सरकार र विप्लव समूहबीच भएको तीनबुँदे सहमतिमा यि तिन कुरा उल्लेख गरीएको छ…

  काठमाडौं- सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच तीनबुँदे सहमतिमा हस्ताक्षर भएको छ । आज राष्ट्रिय सभागृहमा भएको समारोहमा सहभागी हुदै सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच तीनबुँदे सहमतिमा हस्ताक्षर गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द

प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे विप्लव, सहमति पत्रमा हस्ताक्षर गर्ने

काठमाडौं– शान्ति पूर्ण राजनीतिमा आउन तयार नेत्रविक्रम चन्द ‘विप्लव’ प्रधानमन्त्री निवास बालुवाटार प्रवेश गरेका छन् । नवलपरासीबाट शुक्रबार काठमाडौं आइपुगेका विप्लव केहीबेर अगाडि प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । बालुवाटार प्रवेश गर्नुअघि विप्लवले आफ्नो पार्टीको वार्ता टोलीका सदस्यहरुसंग भेटेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेपछि उनी सरकारसँग भएको

मेरो कलम: ‘आई लभ यू केपी बा…’ भन्नेलाई प्रधानमन्त्रीले दिए फ्ल्याङ्क किस

ईस्वर दुलाल लगभग २ किलो मिटर अगाडि पछाडिबाट नै सुरक्षाकर्मीहरुको सुरक्षा, नेपाल प्रहरीको निलो गाडी साइरन बजाउँदै अगाडि आउँछ । ३ वटा नेपाल प्रहरीको गाडी अगाडि लागिसकेपछि कालो रंगको गाडी देखापर्छ । सो गाडीमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली सवार थिए । प्रधानमन्त्री त्यो कालो गाडीबाट सुरुमा देब्रे पाउ जमिनमा

कोरोना खोपमा सहयोग पुर्याउन महिला स्वास्थ्य स्वयमसेविकालाई तालिम

क्रेजी साप्ताहिक पथरी शनिश्चरे- मोरङको पथरी शनिश्चरे नगरका ५५ वर्षमाथिका व्यक्तिहरुलाई फागुन २३ देखि चैत ३ सम्म सञ्चालन हुने कोरोना भाइरस विरुद्ध निःशुल्क खोप अभियानमा सहयोग पुर्याउन महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई आज तालिम दिइएको छ । नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको उपस्थितीमा नगरको स्वास्थ्य शाखाले आयोजना गरेको तालिममा स्वास्थ्य कर्मचारी जगत

अपाङगता सहायक सामग्री व्यवस्थापन

क्रेजी साप्ताहिक पथरी शनिश्चरे- मोरङको पथरी शनिश्चरे नगरमा सञ्चालित अपाङगता रोकथाम तथा पुनस्र्थापना कार्यक्रम अन्तर्गत अपाङगता सहायक सामग्री खरिद सहितको कार्यक्रम तय भएको छ ।   अपाङगता रोकथाम तथा पुनस्र्थापना कार्यक्रम व्यवस्थापन समिति अध्यक्ष नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षताको आजको बैठकले यस अघि सम्पन्न वडा वडामा सञ्चालित अपाङगता शिविरमा संकलन

११६० विद्यार्थीलाई टिफिन बट्टा वितरण

क्रेजी साप्ताहिक पथरी- मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले नगरका सामुदायिक विद्यालय तथा बालबिकास केन्द्रका कक्षा १ सम्मका सम्पूर्ण १ हजार १ सय ६० जना विद्यार्थीलाई खाजा खाने टिफिन बट्टा वितरण गरेको छ । गत आर्थिक वर्षको कार्यक्रम रहेपनि कोरोना भाइरसको असरकाकारण केही विद्यालयमा वितरण गर्न बाँकी रहेको टिफिन बट्टा यस

पथरी शनिश्चरे– ७ विकास निर्माणको कार्यमा अग्रगतिमा

ईश्वर दुलाल तीन वटा वडा मिलेर बनेको वडा हो मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ७ । यस वडाले शनिश्चरे गाविस खण्डको ६, पथरी खण्डको ३ र ४ वडा मिलेर वडा ७ नं. वडा बनेको हो । पथरी शनिश्चरे नगरपालिका भित्रको वडाहरुमा जस्तै यस वडामा तिव्र गतिमा विकास निर्माणका कार्यहरु भइरहेका

उर्लियो फुटबल क्रेज

सन्तोष राई चैत्र २०७६ देखि कोभिड १९ ले समग्र नेपालको जनजीवन नै प्रभावित बनाएको थियो । मोफसलमा कुनै ‘इभेन्ट’हरू हुन सकिरहेको थियो । यानेकी खेलकुदका प्रतियोगिताहरु त अझ भनौ शुन्य नै थियो । जब मोरङको पथरी शनिश्चरेका फुटबलप्रेमी युवाहरूले मंसिर २५ गतेदेखि ‘पथरी शनिश्चरे प्रिमियर लिग २०७७’ को आयोजना गरे
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.