पथरी शनिश्चरेमा नगरस्तरीय प्रिमियर लिग २०७७ हुँदै, मोफसलकै लिग प्रथम हुने आयोजकको दाबी

क्रेजी साप्ताहिक पथरी । प्रिमियर लिग अंग्रेजी फुटबल संघ आवद्ध फुटबल क्लबहरूको व्यावसायिक लिग हो । यो लिग अंग्रेजी फुटबल लिग प्रणालीको सर्वोत्कृष्ट फुटबल प्रतिस्पर्धा मानिन्छ । नेपालमा काठमाडौंमा हुने लिगहरु मात्र सञ्चालनमा छन् । मोफसलमा भने पथरी शनिश्चरे नगरपालिकामा प्रथम पटक सञ्चालन गरिदैछ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा मंसिर तेस्रो

हरियालीको १५ औं साधारणसभामा विविध क्षेत्रका व्यक्तिहरु सम्मानित

क्रेजी साप्ताहिक पथरी । सन्चारकर्मीलाई सम्मान, विद्यार्थीलाई छात्रवृत्ति तथा समूहको विभिन्न ब्यक्तिहरुलाई पुरस्कृत गर्दै मोरङको पथरीशनिश्चरे–२ मा अवस्थित हरियाली सामुदायिक वन उपभोक्ता समूहको १५ औं साधारणसभा शनिबार सम्पन्न भएको छ । हरियाली वन संघीय वन मन्त्रालयले प्रदान गर्ने वि.सं. २०७६ सालमा वन व्यवस्थापनमा देशभरका झण्डै २३ हजार सामुदायिक वनहरुलाई उछिन्दै

मिक्लाजुङ गाउँपालिकाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

क्रेजी साप्ताहिक मिक्लाजुङ । मोरङको मिक्लाजुङ गाउँपालिकाले वडा नं. ६ बेतनीमा बस्दै आएका बाढी पीडिहरुलाई घर हस्तान्तरण गरेको छ । बाढी पीडितहरु मध्ये मान बहादुर गोले, प्रेम गोले, रबिन बागदास, रणबिर बागदास, भक्त बहादुर दाहाल, धन प्रसाद मगर, गुमानसिंह चम्लगाई र गोकुल बुढाथोकीलाई गाउँपालिकाले अत्ति बिपन्न घोषणा गरि प्रमाणपत्र सहित

‘न्याय सम्पादनमा अफ्ठ्यारो परेका समस्यालाई हामीले चिरेका छौं’

–  यमुना विष्ट बास्तोला, उपप्रमुख पथरी–शनिश्चरे नगरपालिका, मोरङ, प्रदेश नं. १ साहसी, हक्की–निडर, लगनशील, जुझारु र हंसमुख चेहराकी पूर्ण हुनुहुन्छ, पथरीशनिश्चरे नगरपालिकाकी उपप्रमुख यमुना विष्ट बास्तोला । जनताको काममा अहोरात्र खटिनुहुने बास्तोला क्रियाशील जनताप्रतिको उत्तरदायित्वको पर्याय बन्नुभएको छ । नगरको उन्नयन र विकासमा निरन्तर सक्रियतापूर्वक लगाब राख्नुहुन्छ । विश्वव्यापी रुपमा

किशोरीलाई बली दिन भारत लैजान खोजिएको हुनसक्ने आशंका

क्रेजी साप्ताहिक विराटनगर । किशोरीलाई बली दिन भारत लैजान खोजिएको आशंकामा तीन जना विराटनगरबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको विष्णुपुर–५ का २८ वर्षीय सुमितकुमार मण्डल, तिलाठीकैलाडी–१ का २० वर्षीय प्रदीपकुमार मण्डल र मोरङको लेटाङ नगरपालिका–३ घर भई सुनसरीको रामधुनी–५ झुम्कामा डेरा गरेर बस्ने २२ वर्षीया मनिका ढकाल रहेका

हरियालीद्वारा पाँच घर उपभोक्तालाई जस्ता वितरण

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरेमा अवस्थित हरियाली सामुदायिक वन उपभोक्ता समूहले निम्न वर्गीय पाँच घर परिवारलाई छानो छाउन जस्ता पाता वितरण गरेको छ । शनिबार पथरी शनिश्चरे– ३ का वीरबहादुर बराइली, आइतबहादुर मगर, देउमाया लिम्बु, ७ नम्बर वडाका आशबहादुर लिम्बु र कुमारी रोकाको परिवारलाई जस्ता पाता वितरण गरेको

पथरी शनिश्चरेमा भदौ १७ गतेसम्म लकडाउन

क्रेजी साप्ताहिक पथरी । पथरी शनिश्चरे नगरमा भदौ १७ गतेसम्मलाई बन्दाबन्दी (लकडाउन) को समय थप गरिएको छ । कोरोना भाइरस जोखिम न्यूनिकरण नगरस्तीय समन्वय समितिको आजको बैठकले अन्य पालिकाबाट पथरी शनिश्चरे नगरमा प्रवेश गर्न निषेध गर्दै भदौ १७ गते राती १२ बजेसम्मलाई लकडाउन थप गर्ने निर्णय गरेको हो । नगरमै

उपत्यका भदौ १७ सम्म निषेधाज्ञा

काठमाडौं: काठमाडौं उपत्यकामा भदौ १७ गतेसम्म निषेधाज्ञा हुने भएको छ। काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सुरक्षा निकायका प्रमुखको बैठकले भदौ १० गतेसम्मको निषेधाज्ञालाई सात दिन थप गर्ने निर्णय गरेको हो। उपत्यकाका तीन जिल्लाको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले १० गतेसम्मको निषेधाज्ञा एक साता थप गर्ने निर्णय

उपचारका लागि क्लिनिकमा आएकी १७ वर्षकी किशोरीलाई स्वास्थ्य सहायकद्वारा करणी

काठमाडौं- उपचारका लागि क्लिनिकमा आएकी १७ वर्षकी किशोरीलाई करणी गरेको अभियोगमा एक जना स्वासथ्यकर्मी पक्राउ परेका छन् । उनले उपचार गर्ने वहानामा किशारीलाई करणी गरेको आरोप छ । बारामा उपचार गर्न आएकी १७ वर्षीया किशोरीलाई क्लिनिकमै करणी गरेको अभियोगमा २६ वर्षका प्रमोद साह पक्राउ परेका हुन् । रौतहट कटहरिया नगरपालिका

ओली-दाहाल बीच करीब दुई घण्टाको छलफल, सचिवालयको बैठक बोलाउने सहमति

काठमाडौं- प्रधानमन्त्री एवं सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचकको छलफल सकिएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको नेकपाका अध्यक्ष द्वयबीचको छलफल करीब दुई घण्टा चलेको थियो। नेकपाभित्रको विवाद समाधानका लागि सुझाव दिन गठित कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफलका लागि ओली
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.