पथरी शनिश्चरेमा चैत २० बाट हात्तीपाइलेको औषधि खुवाइने
क्रेजी संवाददाता पथरी । पथरीशनिश्चरे नगरमा चैत २० गतेबाट सुरु हुने हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन कार्यक्रमका बारेमा आज स्थानीय सञ्चारकर्मीहरुसँग अन्तरक्रिया कार्यक्रम गरिएको छ । कार्यक्रममा नगर प्रमुख दिलिपकुमार राई (किशोर)ले औषधि सेवन कार्यक्रमलाई प्रभावकारी बनाउन नगरमा रहेका पत्रकारहरुको महत्वपूर्ण भूमिका रहने भएको उल्लेख गर्दै उहाँहरुसँग समाचार तथा


