
के.बी. मेमोरियलको अविस्मरणीय शैक्षिक भ्रमण
भूमिप्रसाद पाठक मोरङको पथरीशनिश्चरे–१० मा अवस्थित के.बी. मेमोरियल अङ्ग्रेजी बोर्डिड्ड हाई स्कूलको शैक्षिक भ्रमण यही मङ्सीर २७ गते शुव्रmबारको दिन गरियो । सो भ्रमण दलको नेतृत्व विद्यालयका संस्थापक निर्देशक पुष्पबहादुर चौहानले गर्नुभएको थियो । उक्त भ्रमणमा ३२ जना विद्यार्थी, ११ जना शिक्षक र १ ड्राइभर गरी ४२ जना भ्रमणमा सामेल