कानेपोखरीमा खैरो फड्के किराको प्रकोप
राजकुमारी तामाङ कानेपोखरी । कानेपोखरी गाउँपालिका क्षेत्रमा फड्के किराको प्रकोप देखिएपछी कृषकमा चिन्ता छाएको छ । खैरो फड्के किराको प्रकोपले करिब २५ बिघा बढी क्षेत्रफलको धानबालीमा नोक्सान गरेको देखिएको छ । स्थलगत अनुगमनका क्रममा किराले कानेपोखरीको २ र ३ मा बढी क्षति पुर्याएको छ भने ४ मा फाटफुट देखिएको कृषि

