सुटिङका क्रममा घाइते भए अक्षय

अक्षय कुमार स्कटल्याण्डमा टाइगर श्रौफसँग फिल्म ‘बडे मियाँ छोटे मियाँ’ को सुटिङ गरिरहेका छन् । अक्षय र टाइगर पहिलो पटक स्क्रिन सेयर गर्दैछन् । मिडिया रिपोर्टका अनुसार अक्षय कुमार फिल्मको सेटमा सुटिङको क्रममा घाइते भएका थिए । तर, अक्षयलाई धेरै चोट लागेन र केही समय ब्रेक लिएर सेटमा फर्किएका छन्

होटल रुवान्डाका ‘हिरो’ रिहा हुने

हलिउड फिल्म ‘होटल रुवान्डा’मा नायकको भूमिकामा देखिएका पूर्व होटल म्यानेजर पल रुसेसबागिना किगालीको जेलबाट रिहा हुने भएका छन् । दुई वर्षअघि रुवाण्डाको एक अदालतले उनलाई आतंकवादको अभियोगमा २५ वर्षको जेल सजाय सुनाएको थियो जसलाई समर्थकहरूले झुटो मुद्दा भनेका थिए। एक सरकारी प्रवक्ताले रुसेसबागिनाको सजाय ‘राष्ट्रपतिको आदेशबाट घटाइएको’ बताए । ६८

हलिउड फिल्म गर्न रणवीरद्वारा अस्वीकार

बलिउड अभिनेता रणवीर कपूरको हालै रिलिज भएको फिल्म ‘तू झुठी मैं मक्कार’ राम्रो व्यवसाय गरिरहेको छ । रणवीरले यो फिल्म मार्फत पहिलो पटक अभिनेत्री श्रद्धा कपूरसँग स्क्रिन शेयर गरेका छन् । फिल्मका निर्देशक लभ रञ्जन हुन् । रणवीर बलिउडका प्रतिभाशाली कलाकार मध्येका एक हुन् । अभिनय बलमा दर्शकको दिलमा राज

करिनाले गरिन् ‘थ्री इडियट्स’को सिक्वेल बन्न लागेको संकेत

आमिर खान स्टारर हिट फिल्म ‘थ्री इडियट्स’को सिक्वेल बन्ने कुराले यतिबेला बलिउड गर्माएको छ । यो चर्चा यतिबेला सुरु भयो जतिबेला आमिरसहित आर माधवन अर्का कलाकार सरमन जोशीको गुजराती फिल्म ‘कङ्ग्राच्युएसन’लाई प्रवद्र्धन गर्न इन्स्टाग्राम लाइभ भिडियोमा उपस्थित भए । ‘थ्री इडियट्स’का यी तीनै कलाकार एकसाथ भेला भएपछि फ्यानले सिक्वेल बन्ने

गायक विकेन्ड बने संसारकै सबैभन्दा लोकप्रिय कलाकार

क्यानडेली गायक विकेन्ड विश्वकै सबैभन्दा लोकप्रिय संगीतकार घोषित भएका छन् । गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सले ३३ वर्षको सांगीतिक करिअरको तथ्यांकमा विकेन्डको नजिक अन्य कुनै संगीतकर्मी पनि आउन नसक्ने जनाएको छ । गिनिज बुकले विकेन्डलाई उक्त उपाधि दिनुअघि सार्वजनिक गरेको प्रतिवेदनमा दुई आधार प्रस्तुत छन् । जसमा संगीत स्ट्रिमिङ प्लेटफर्म

‘जोन वीक च्याप्टर ४’ आजबाट नेपालमा रिलिज

आजबाट हलिउड फिल्म ‘जोन वीक च्याप्टर ४’ रिलिज भएको छ । नेपालका मल्टिप्लेक्स हलबाट फिल्म प्रदर्शनमा आएको हो । फिल्म नेपाल रिलिज अधिकार सिंंहदेवी प्रोडक्सनले लिएको छ । नेपालमा अहिलेसम्मकै महंगो मूल्यमा ‘जोन वीक ४’ को राइट्स खरिद गरेको सिंहदेवी प्रोडक्सनका सञ्चालक जुनिम गहतराजले बताए । केइनु रिभ्स स्टारर फिल्म

पत्रकारलाई ‘दुर्व्यवहार’ गरेको आरोपमा सलमानविरुद्ध मुद्दा, मार्च ३० मा फैसला

बम्बई उच्च अदालतले अप्रिल २०१९ मा एक पत्रकारसँग कथित दुर्व्यवहारको सम्बन्धमा अभिनेता सलमान खानको पुनरावेदनमा मार्च ३० मा आफ्नो फैसला सुनाउने भएको छ। आफ्नो पुनरावेदनमा सलमान खानले तल्लो अदालतले जारी गरेको अदालतमा उपस्थित गराउने आदेशलाई चुनौती दिएका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार उच्च अदालतले बिहीबार दुवै पक्षको तर्क सुनेर

जब हात्ती स्याहार्ने बोमन र बेलीले उचाले ओस्कारको ट्रफी

गुनीत मोंगाको डकुमेन्ट्री ‘द एलिफेन्ट व्हिस्पर्स’ले ओस्कार अवार्ड जितेदेखि नै चर्चाको विषय बनेको छ । यो फिल्मले ओस्कार जितेपछि यसमा चित्रण गरिएको जोडीको बारेमा पनि दर्शकको चासो बढेको छ । यो डकुमेन्ट्री तमिलनाडुका बासिन्दा बोमन र बेलीको जीवनमा आधारित छ, जो हात्तीको बीचमा बस्छन् र उनीहरूको हेरचाह गर्छन् । बोम्यान

तेस्रो पटक पिता बने पाकिस्तानी गायक आतिफ असलम

पाकिस्तानी अभिनेता तथा गायक आतिफ असलम छोरीको पिता बनेका छन् । आतिफ आफैँले यो खबर आफ्ना प्रशंसकमाझ साझा गरेका छन् । आतिफ र उनकी श्रीमती सारा भरवानाले आफ्नो तेस्रो सन्तानलाई स्वागत गरेका छन् । अभिनेताले छोरीको सुन्दर तस्बिर इन्स्टाग्राममा सेयर गरेका छन् । तस्बिरमा छोरी सुतिरहेको देख्न सकिन्छ । फोटो

कंगना एक्ली अभिनेत्री, जसविरुद्ध ७ सय मुद्दा : खानसँगको फिल्म अस्वीकार, ठूला निर्माताविरुद्ध अभियान

कंगना रनोटको आज ३६ औँ जन्मदिन हो । केही वर्ष अघिसम्म कंगनालाई एक शो–पिस नायिकाको रूपमा हेर्ने गरिन्थ्यो । अहिले उनी चार राष्ट्रिय अवार्ड जितिसकेकी नायिका बनेकी छिन् । उनीभन्दा अघि शबाना आजमी हुन् जसले चार राष्ट्रिय अवार्ड जितेकी छिन् । कंगनाले आफ्नो फिल्मका लागि जति चर्चा बटुलिरहेकी छिन्, त्योभन्दा
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.