सिक्किममा प्रमोद खरेलको लाइभ कन्सर्ट, चर्चित गीतमार्फत नचाए दर्शक

गायक प्रमोद खरेलले सिक्किममा भव्य कन्सर्ट गरेका छन् । उनको गायकी सुन्न स्थानीय जोरथाङ मैदानमा २० हजारभन्दा बढी दर्शक उपस्थित थिए । १० सदस्यीय ब्याण्डसहित स्टेजमा उत्रिएका उनले आफ्नो हिट ट्रयाक ‘म बाँचेकै तिमीसँग माया लाउन हो’बाट प्रस्तुति सुरु गरेका थिए । त्यसपछि उनले ‘मेरो दिल छ पोखरामा’ गाउँदा दर्शकको

सेलेना गोमेज र चेनस्मोकर्स ब्याण्डका गायक ड्रिउ प्रेममा

गायिका सेलेना गोमेजको जीवनमा कोही आएजस्तो देखिन्छ । विश्वचर्चित ब्याण्ड चेनस्मोकर्सका गायक ड्रिउ ट्यागगार्टसँग सेलेनाले डेटिङ गरिरहेको हलिउड मिडियाले जनाएका छन् । फिल्म हलदेखि बलिङ खेल्ने ठाउँसम्म एकसाथ घुमघाम गरेको बेला देखिएका यी दुईले रिलेसनसिपलाई क्याजुअल र सामान्य राखिरहेको जनाइएको छ । गायक ड्रिउले यसअघि एप्पल कम्पनीका सहसंस्थापक स्वर्गीय स्टिभ

‘तिम्रो मेरो साथ’ साम्राज्ञीले छाडेर किन गरिन् अर्को फिल्मको प्रचार ?

अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह फिल्म ‘तिम्रो मेरो साथ’ को प्रचारमा राम्रै खटिएकी थिइन् । निर्माण युनिटले आयोजना गरेको कार्यक्रमदेखि फिल्मको प्रचारमा आयोजित मोफसल टुरमा समेत उनको सहभागीता थियो । फिल्म रिलिजको भोलिपल्ट भने उनी ‘तिम्रो मेरो साथ’ छाडेर यही माघ २० गतेबाट प्रदर्शनमा आउन लागेको नयाँ फिल्म ‘ह्यारी कि

‘केजीएफ २’ कै हाराहारीमा ‘पठान’को नेपाल राइट बिक्री

चार वर्षपछि रिलिज तयारीमा रहेको शाहरुख खान स्टारर बलिउड फिल्म ‘पठान’को नेपाल अधिकार महंगो मूल्यमा बिक्री भएको छ । निर्माण कम्पनी यशराज फिल्म्सले नेपाली वितरक ए–एट र ब्यांकटेस इन्टरटेनमेन्टलाई ‘केजीएफ २’कै हाराहारीमा राइट बेचेको हो । गत वैशाख १ गते रिलिज भएको दक्षिण भारतीय फिल्म ‘केजीएफ २’लाई यी दुई वितरकले

आशान्त शर्माको निर्देशनमा नाटक ‘साथी, साथी आइदेऊ न’ कौसी थिएटरमा मञ्चन हुने

प्रविधिको यो युगमा युवापुस्ता परिवार, समाज र भीडबाट एक्लो बन्दैछन् । उनीहरुको सामाजिक क्षमतामा ह्रास आउँदैछ । दुःख, पीडा र खुसी बाँड्ने मान्छे पनि नहुँदा भित्रभित्रै एक्लोपनले विरक्तिएका पनि छन् । एक्लोपन बढ्दै जाँदा डिप्रेसन र आफैंलाई सिध्याउने प्रवृत्ति पनि देखिएको छ ।यो कथावस्तुमा रंगकर्मी आशान्त शर्माले नाटक ‘साथी, साथी

रेखा र पूजाले नयाँ फिल्ममा सहकार्य गर्न लागेका हुन् ?

अभिनेत्रीयद्वय रेखा थापा र पूजा शर्माले महिला सशक्तीकरणसम्बन्धी कथावस्तुमा बन्न लागेको एक फिल्ममा सहकार्य गर्ने संकेत देखिएको छ । वैशाखदेखि छायांकन सुरु हुने भनिएको फिल्मलाई आगामी तीज पर्वमा रिलिज गर्ने योजना छ । पटकथा लेखनको प्रारम्भिक चरणमा रहेको फिल्मको शीर्षक भने तय भइसकेको छैन । पटकथा लेखक शिवम् अधिकारीले रेखा

शहीद गंगालाल श्रेष्ठमाथि फिल्म बन्ने, मुख्य भूमिकामा प्रदीप खड्का र आर्यन सिग्देल

शहीद गंगालाल श्रेष्ठमाथि फिल्म निर्माण हुने भएको छ । ‘प्रकाश’ फेम्ड निर्देशक दिनेश राउतले निर्देशन गर्ने फिल्ममा प्रदीप खड्का र आर्यन सिग्देलको मुख्य भूमिका हुने भएको छ । फिल्मलाई विमला केसी लगायतले निर्माण गर्दैछन् । फिल्मले राणा शासनविरुद्ध गंगालालले गरेको विद्रोहको कथा भन्छ । ‘प्रकाश’ लेखक विकास सुवेदीले अहिले पटकथा

माइकल ज्याक्सनमाथि बायोपिक फिल्म ‘द माइकल’ बन्ने

चर्चित गायक माइकल ज्याक्सनको जीवनमाथि फिल्म ‘द माइकल’ निर्माण हुने भएको छ । हलिउड स्टुडियो लायन्सगेट र निर्देशक एन्टोइन फुक्वाले उनीमाथि फिल्म निर्माण गर्न लागेको हलिउड रिपोर्टर म्यागजिनले जनाएको छ । ओस्कार अवार्ड विजयी फिल्म ‘बोहिम्यान यापसोडी’का निर्माता ग्राहम किङले यो बायोपिक फिल्म निर्माणमा जोन ब्रान्का र जोन म्याकक्लेनसँग मिलेर

बलिउड अभिनेता दर्शन जारिवाला बिदा मनाउन पोखरामा

पर्यटन बोर्डको निम्तोमा विदेशी कलाकार नेपाल घुम्न आउने क्रम बढेको छ । चर्चित दक्षिण कोरियाली अभिनेता किम ब्युङ–म्यान नेपाल घुम्न आएको बेला चर्चित बलिउड अभिनेता दर्शन जारिवाला पनि आइपुगेका छन् । यी दुवै जना कलाकार पर्यटकीय नगरी पोखरा पुगेका छन् । गान्धी माइ फादर, अजब प्रेमकी गजब कहानी, राउडी राठोर,

विमानस्थलको एलिभेटरमा अड्किएर लडेपछि उषा रजकले भनिन्– यात्रुलाई असुरक्षा भयो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमनतर्फको एलिभेटर अड्किएर आफू र छोरी लडेपछि अभिनेत्री तथा टीभी पर्सनालिटी उषा रजकले टिकटकमा पोस्ट गरेको भिडियो अहिले भाइरल बनेको छ । यो भिडियोले अन्तर्राष्ट्रिय विमानस्थलको यात्रु सुरक्षा र सहजतालाई लिएर बहस समेत छेडेको छ ।सोमबार मध्यराति उक्त एलिभेटरमा अड्किएर आफू लगायतका केही यात्रु सानो दुर्घटनामा परेको
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.