आनाले अनमोलसँग अनस्क्रिन रोमान्स गर्ने ‘जेरी २’मा
फिल्म ‘जेरी २’का प्रमुख कलाकारको समीकरण पूरा भएको छ । मंगलबार बेलुका आना शर्मा फिमेल लिडमा अनुबन्धित भएकी छन् । निर्माण कम्पनी र अभिनेत्री शर्माबीच लिखित सम्झौतामा हस्ताक्षर भएको छ । यसअघि अर्को लिड फिमेलमा पूर्णिका सिंजापति तय भएकी थिइन् । प्रमुख अभिनेतामा अनमोल केसी पनि फाइनल छन् । निर्माता


