हलमा लाग्यो बौद्धिक पुतलीको कथामा आधारित हलिउड फिल्म ‘मेगन’
शुक्रबारदेखि नेपालमा हलिउड स्टुडियो युनिभर्सलको प्रतीक्षित फिल्म ‘मेगन’ रिलिज भएको छ । साइन्स फिक्सन र हरर जनरामा राखिएको यो फिल्मलाई कन्जुरिङ युनिभर्सका जेम्स वानले लेखेका हुन् । एलिसन विलियम्सको प्रमुख भूमिका रहेको फिल्मले एक बौद्धिक पुतलीको कथा भन्छ । यो पुतलीसँग आत्मजागरुकता मात्र होइन, मानव साथीको बीचमा आउने जोकोहीलाई यसले


