सुशान्तको मृत्युलाई लिएर पोस्टमार्टम कर्मचारीले भने– शरीरभरि चोटका निशान थिए

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको तीन वर्षअघिको रहस्यमय मृत्युलाई लिएर बलिउड अझै पनि तरंगित छ । यतिबेला आएर उनको मृत्यु नभएर हत्या भएको दाबी भइरहेको छ ।सुशान्तको मृत्युलाई लिएर कुपर अस्पतालका पोस्टमार्टम कर्मचारीले अर्को चकित पार्ने दाबी गरेका छन् । उनले सुशान्तको शव पोस्टमार्टमका लागि ल्याइँदा उनको आँखामा देखिएका केही

पथरीशनिश्चरे मिनी महोत्सवमा टंक बुढाथोकी असोक दर्जी र एआर बुढाथोकीले तताउने

ईस्वर दुलाल पथरी– सुनाखरी युवा क्लवको आयोजनामा पथरीशनिश्चरे मिनी महोत्सव २०७९ मा भोली गायक तथा संगितकार टंक बुढाथोकी, भाइरल गायक असोक दर्जी र एआर बुढाथोकीले तताउने भएका छन् । महोत्सवमा बुढाथोकी र दर्जीले मनबिनाको धन ठुलो...., कसरी कसरी..., चौरीको चाम्रो छुर्पी.., सिम्पल डिम्पल..., तोरी तेल लाएर..., घण्टि बज्यो..., लगायतका हिट

पथरीमा राजेश पायल राईको सांगीतिक धूम

सन्तोष राई चर्काे म्युजिक, निक्कै सकपूर्ण तरिकाले टिकट लिएर प्रवेश गेटमा खचाखच मान्छेको भिड, मौसम चिसो भएनि गर्मीको आभाष हुन्थ्यो उपस्थित क्राउडले । यस्तो वातावरण थियो बुधबार बेलुका– पथरीशनिश्चरे मिनी महोत्सव २०७९ को । अघिल्लो दिनदेखि नै चर्चित गायक राजेश पायल राई प्रस्तुतिको लागि आउने सूचना पाएका पथरीवासी ७ः३० बजेदेखि

लामो समयपछि करिश्मा र धिरेनको सहकार्य

अभिनेत्री करिश्मा मानन्धर र अभिनेता धिरेन शाक्यले लामो समयपछि एकसाथ पर्दामा देखिएका छन् । ‘भोलि भन्ने नआउला कतै’ बोलको गीतमार्फत उनीहरूले पुनः सहकार्य गरेका हुन् । तोप्देन भुटिया र रानी शाक्यको स्वर रहेको गीतको भिडियोमा करिष्मा र धिरेन रोमान्टिक अवतारमा देखिएका छन् । पुरन गिरीको शब्द, दिवस गुरुङको संगीत, ड्यानिएल

के श्रीमान्सँग अमेरिका उडेकी हुन् अभिनेत्री रिश्मा ?

‘कबड्डी’ अभिनेत्री रिश्मा गुरुङ अमेरिका उडेकी छन् । उनी पति सन्दीप गुरुङसँग अमेरिका उडेको बताइन्छ । सामाजिक सञ्जालमा पति र आफ्नो तस्बिर सेयर गर्दै उनले विदेश यात्राको उल्लेख समेत गरेकी छन् । उनले लेखेकी छन्, ‘लाहुरै चलियो लाहुरेसँग । फेरि भेटौंला । बाइ बाइ नेपाल ।’ उनको पोष्टले पनि उनी

‘छक्कापञ्जा ४’ को दोस्रो चरणको छायांकन सुरु

फिल्म ‘छक्कापञ्जा ४’ को दोस्रो चरणको छायांकन सुरु भएको छ । शुक्रबार वसन्तपुरबाट फिल्मको छायांकन सुरु भएको हो । दोस्रो चरणको छायांकनको पहिलो दृष्य दीपकराज गिरीले दिए ।दुई साता छायांकन सेडुलसहित सुरु भएको फिल्म काठमाडौं भित्रै खिचिनेछ । फिल्म चिसो समयमै खिच्नुपर्ने भएकोले अहिले सुटिङ सेडुल राखिएको हो । पहिलो

चार्ल्स शोभराज रिहा भएपछि करिश्मा आक्रोशित

अभिनेत्री करिश्मा मानन्धर चार्ल्स शोभराजको रिहाइलाई लिएर आक्रोशित भएकी छन् । फेसबुकमा शोभराज लक्षित स्टाटस लेख्दै उनले एउटा अपराधी जेलमुक्त भएको उल्लेख गरेकी छन् । ‘एउटा अपराधी जेलमुक्त भयो । नातिनी सरह डेट जान चाहन्छिन् । यो आजको समाचार हो । अब रेपमा हामी जसलाई पोलुँ,’ करिश्माले लेखेकी छन् ।

अनिल कपुर र ज्याकी श्राफ २१ वर्षपछि सुभाष घईको ‘चोर पुलिस’मा आउँदै

अनिल कपुर र ज्याकी श्राफको जोडी बलिउडको सुपरहिट जोडीमध्ये एक हो । यी दुई स्टारले १२ फिल्ममा सँगै काम मात्र गरेका छैनन्, उनीहरु असल साथी पनि हुन् । फिल्म उद्योगमा यति लामो समय कामसँगै मित्रता कायम राख्नु दुर्लभ उदाहरण हो, किनभने यी दुईबीचमा असुरक्षा हाबी छैन । यी दुईको ब्रोमान्सलाई

विश्वका ५० महान् अभिनेताको सूची सार्वजनिक, टम क्रुजदेखि शाहरुख खानसम्म

विश्व फिल्मको प्रतिष्ठित म्यागजिन ‘अम्पायर’ले संसारका ५० महान् अभिनेताको सूची सार्वजनिक गरेको छ । म्यागजिनको फेब्रुअरी संस्करणको लागि तयार पारिएको सूचीमा भारतबाट शाहरुख खान मात्र छनोट भएका छन् । म्यागजिन लेख्छ, ‘यदि त्यहाँ फिल्म छन् भने त्यहाँ अभिनेता पनि छन् । संसारकै महान् अभिनेता बन्नु भनेको धेरै चीज हुन सक्षम

सामन्थाले अभिनयबाट लामो विश्राम लिँदै

दक्षिण भारतीय अभिनेत्री सामन्था रुथ प्रभुका लागि वर्ष २०२१ हिट फिल्मले खास रह्यो । तर, सन् २०२२ उनका लागि निकै चुनौतिपूर्ण देखियो । विशेषगरि स्वास्थ्यले उनलाई साथ दिएन । उनले यसवर्ष आफू कसरी मायोसाइटिसबाट पीडित भएँ र कसरी निको हुन लामो समय लाग्यो भन्ने कुरा सार्वजनिक गरिन् । ‘यशोधा’ अभिनेत्री
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.