६ वर्षपछि रिहानाको सांगीतिक पुनरागमन, ‘ब्ल्याक प्यान्थर २’ को शीर्ष गीत रिलिज
विश्व संगीतको लागि एउटा पर्खाइ सकिएको छ । नयाँ गीत ‘लिफ्ट मी अप’ रिलिजसँगै अमेरिकी गायिका रिहानाको सांगीतिक पुनरागमन भएको छ । प्रदर्शन तयारीमा रहेको मार्भल सुपरहिरो फिल्म ब्ल्याक प्यान्थर : वाकाण्डा फरेभरको ओर्जिनल साउण्ड ट्रयाक इन्टरनेटमा सार्वजनिक भएको छ । रिहाना स्वयंले लेखेको गीत फिल्मका मुख्य चरित्रमा अभिनय गरेका


