एमाले उम्मेदवारलाई भोट माग्दै निखिल उप्रेती, कारण यस्तो

अभिनेता निखिल उप्रेतीलाई यतिबेला चुनावी चटारो छ । भोट माग्दै उनी मतदाताको घरदैलोमा पुगिरहेका छन् । केही दिनदेखि उनी सर्लाही क्षेत्र नम्बर ३ मा चुनावी अभियानमा व्यस्त छन् । तर निखिल चुनावी उम्मेदवार चाहिं होइनन् । न त उनी एमालेको पक्षमा यसरी खुलेका नै छन् । तर चलेका हिरो यसरी

भुवनको दाबीबारे सुस्मिताको टिप्पणी : खुसीपूर्वक अलग भएका थियौं, म अहिले पनि सिंगल छु

तिहार छेकोमा अभिनेता भुवन केसी प्रेमिका जिया केसीसँग अमेरिका भ्रमणमा थिए । त्यहाँका नेपाली मिडियाकर्मीसँग अन्तर्वार्ता पनि दिन उनले भ्याए । आफू तेस्रो विवाहको तयारीमा रहेकोदेखि अघिल्ला विवाहको असफलताबारे पनि भुवनले उक्त अन्तर्वार्तामा बोलेका थिए । भुवनको उक्त कुराकानीले यतिबेला निकै चर्चा बटुलिरहेको छ । उक्त कुराकानीमा भुवनले पूर्वपत्नी सुस्मिताकै

‘अवतार २’ यस वर्षकै लामो फिल्म, दर्शकले हलमा झण्डै ४ घण्टा बिताउनुपर्ने

जेम्स क्यामरुन निर्देशित हलिउड फिल्म ‘अवतार’को दोस्रो श्रृंखला आगामी पुस १ गते नेपालसहित विश्वभर प्रदर्शनको तयारीमा छ । फिल्मलाई लिएर दर्शकमाझ १३ वर्षदेखिकै उच्च पर्खाइ छ । तर फिल्मको लम्बाइलाई लिएर हल सञ्चालकलाई तनाव सुरु भएको छ । फिल्मको लम्बाइका कारण नेपाली हललाई पनि सकस हुने देखिएको छ । फिल्मको

भाजपाबाट लोकसभा चुनाव लड्न चाहन्छिन् कंगना रनौत

बलिउड अभिनेत्री कंगना रनौत भारतको लोकसभा चुनाव लड्न चाहन्छिन् । सत्तारुढ भारतीय जनता पार्टीले चाहेमा आफू उम्मेदवार बन्न तयार रहेको उनले बताएकी छन् । चुनाव लड्नका लागि कंगनाले हिमाञ्चल प्रदेशको मन्डी सिटलाई पहिलो प्राथमिकता भएको बताएकी छन् । मिडिया ग्रुपको एक कार्यक्रममा कंगनाले राजनीतिमा आवद्ध हुने संकेत गरेकी हुन् ।

कर्णालीको स्वास्थ्य क्षेत्रलाई सघाउन जापानमा सुगम र मेलिनाको कन्सर्ट

कोरोना महामारीका कारण दुई वर्ष सांगीतिक कार्यक्रम ठप्प हुँदा कलाकार फुर्सदमा रहे । तर यतिबेला कलाकारलाई भ्याइनभ्याइ छ । अंग्र्रेजी नयाँ वर्ष २०२३ को छेकोमा जापानमा सांगीतिक कार्यक्रम ‘नयाँ वर्ष धमाका’ आयोजना हुने भएको छ । सुगम पोखरेल, मेलिना राई र सुनिलसिंह ठकुरीले जापान कन्सर्टमा प्रस्तुति दिने भएका छन् ।कर्णालीमा

मिस अर्थ–२०२२ : रेड पाण्डाको पहिरनमा सरिशाको ‘संरक्षण’ सन्देश

नेपालले फिलिपिन्समा सुरु भएको मिस अर्थ–२०२२ को प्रतिस्पर्धामा दाबेदारी पेस गरेको छ । शनिबार भर्चुअल माध्यमबाट भएको प्रतियोगिताको पहिलो सब–टाइटल फाउना आउटफिट प्रतिस्पर्धामा मिस नेपाल अर्थ सरिशा श्रेष्ठले रेड पाण्डा संरक्षणको सन्देश दिइन् । नेपालको लोपोन्मुख हाब्रे (रेड पाण्डा)को थिममा पहिरन लगाएकी सरिशा आकर्षक देखिएकी थिइन् । हाब्रेको भुवा, रङ

‘द लिजेन्ड अफ मौला जट्ट’ बन्यो १०० करोड कमाउने पहिलो पाकिस्तानी फिल्म

फिल्म ‘द लिजेन्ड अफ मौला जट्ट’ पाकिस्तानमा अहिलेसम्मकै धेरै कमाइ गर्ने फिल्म बनेको छ । फवाद खान स्टारर यो फिल्मले पाकिस्तानी इतिहासमै सर्वाधिक कमाउने फिल्मको कीर्तिमान रचेको हो । फिल्मले हालै बक्स अफिसमा १०० करोड भारुको आँकडा समेत पार गरेको छ । पाकिस्तानबाहेक फिल्मले अमेरिका, बेलायत, यूएई लगायतका मुलुकमा समेत

गायक प्रकाश सपुतलाई पुत्रलाभ

गायक प्रकाश सपुतलाई पुत्रलाभ भएको छ । उनकी पत्नी विन्दू बोहराले शनिबार राजधानीको एक अस्पतालमा पुत्रलाई जन्म दिएकी हुन् । दम्पतीको यो दोस्रो सन्तान हो । सातवर्षअघि उनीहरुले छोरीलाई जन्म दिएका थिए । प्राप्त तस्वीरमा प्रकाश र उनकी पत्नीलाई हर्षित मुद्रामा देख्न सकिन्छ । कामको कुरा गर्दा प्रकाश सपुत अभिनित

तेस्रो विवाहबारे भुवनले भने– चाँडै गुड न्युज आउँछ

करिब सात वर्षदेखि अभिनेता भुवन केसी र जिया केसी प्रेम सम्बन्धमा छन् । यो जोडी अहिले लिभइन टुगेदरमा पनि छ ।तर परम्पराअनुसार यी दुईबीच विवाह भएको छैन । भुवन र जियाका परिवार, आफन्त र निकट फिल्मकर्मीलाई यी दुईको सम्बन्धबारे थाहा भए पनि सर्वसाधारण भने अनभिज्ञ नै छन् । तर भुवनले

श्वेताको गर्भावस्था पोज

गर्भावस्थालाई उत्सव बनाउने चलन धेरै पुरानो होइन । पहिले–पहिले गर्भवतीले सकेसम्म आफूलाई ढाकछोप गर्न खोज्थे । खुकुलो पहिरन लगाउँथे, ताकि बढ्दै गरेको पेट नदेखियोस् । अहिले परिस्थिति र मनस्थिति फरक छ । जब गर्भको बच्चा हुर्कंदै जान्छ र पेटको आकार बढ्दै जान्छ, यसलाई एउटा उत्सवकै रुपमा लिन थालिएको छ ।
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.