तिहारमा अक्षय र अजय ‘आमनेसामने’, टिकट बुकिङमा ‘थ्यांक गड’को नयाँ रणनीति

तिहारको छेको पारेर मंगलबार बलिउडका दुई सुपरस्टारका फिल्म रिलिज हुँदैछन् । अक्षयकुमारको ‘रामसेतु’ र अजय देवगणको ‘थ्यांक गड’ २५ अक्टोबरबाट सिनेमा हलमा आमनेसामने हुँदैछन् । दुवै फिल्मले अग्रिम टिकट बुकिङ खुलाइसकेका छन् भने बुकिङमा वितरकले नयाँ नयाँ रणनीति समेत अपनाउन थालेका छन् । टी सिरिजको प्रस्तुति रहेको थ्यांक गडलाई अनिल

बाबु बोगटीले ल्याए ‘सान्नानी २ : एकानी दुवानी तीनानी’

गायक बाबु बोगटीले नयाँ गीत ‘एकानी दुवानी तीनानी’ ल्याएका छन् । यसलाई उनले झण्डै एक दशकअघि रिलिज भएको आफ्नो चर्चित गीत ‘सान्नानी’को दोस्रो भाग ‘सान्नानी २’ भनेका छन् । बाबुले केही समयअघि ‘नयाँ पुस्तालाई रिकल गर्न’ भन्दै ‘सान्नानी’ गीतको रिमेक भर्सन समेत ल्याएका थिए । ‘रिमेकले पुरानो गीतलाई रिकल गयो

नेपालमा सुटिङ भएको ‘उचाइ’लाई विश्वभर यशराज फिल्म्सले वितरण गर्ने

सुरज वार्जत्य निर्देशित बलिउड फिल्म ‘उचाइ’को वितरण यशराज फिल्म्सले गर्ने भएको छ ।बलिउड हंगामाका अनुसार अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी, डेनी डेन्जाङ्पा र परिणिती चोपडाको प्रमुख भूमिका रहेको फिल्मलाई यशराजले भारत र विश्वभर वितरण गर्ने भएको हो । यद्यपि भारतका केही राज्यमा भने फिल्मलाई यशराजले वितरण गर्नेछैन । यशराजले

मनि लाउन्डिङ प्रकरण : ज्याकलिनले प्रमाण लुकाउन र देश छाडेर भाग्ने कोसिस गरेको ईडीको दाबी

सुकेश चन्द्रशेखरसँग २०० करोड भारु मनि लाउन्डिङ (मुद्राको अवैध ओसारपसार) मुद्दामा मुछिएकी बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजको तनाव अरु बढ्ने संक्त देखिएको छ । दिल्लीको पटियाला हाउस अदालतले उनलाई दिएको अन्तरिम जमानतलाई बढाएर १० नोभेम्बरसम्म पुयाइदिएको छ । तर प्रवर्तन निर्देशनालय (ईडी)ले भने ज्याकलिनको जमानत याचिकाको कडा विरोध गरेको छ ।

जन्मदिनको अवसर पारेर प्रभासले सार्वजनिक गरे ‘आदिपुरुष’को नयाँ पोस्टर

दक्षिण भारतीय (साउथ) सुपरस्टार प्रभासको उत्तर भारत (नर्थ)मा पनि जबरजस्त फ्यान फलोइङ छ । ‘बाहुबली’ अभिनेताको फिल्म फ्यानहरुका लागि व्यग्र पखाईको विषय बन्छ । प्रभास आज (आइतबार) आफ्नो ४३ औं जन्मदिन मनाइरहेका छन् । उनलाई विश्वभरका प्रशंसक तथा शुभचिन्तकहरुले जन्मदिनको शुभकामना दिइरहेका छन् । यसै अवसरमा उनले आफ्नो आगामी फिल्म

सिस्नुपानीको देउसीमा नेताहरुकै सामुन्ने राजनीति र भ्रष्टाचारविरुद्ध व्यंग्य

सधैंजस्तै तिहारको अवसरमा यसपटक पनि ‘प्रज्ञा सिस्नुपानी देउसी’ कार्यक्रमको आयोजना गरिएको छ । प्रज्ञा प्रतिष्ठान र सिस्नुपानी नेपालले शनिबार संयुक्तरूपमा प्रज्ञा भवनमा देउसी–भैलो कार्यक्रम आयोजना गरेका हुन् । कलाकारले देउसीमा वर्तमान राजनीति, भ्रष्टाचार र सामाजिक विसंगतिविरुद्ध व्यंग्यमार्फत कटाक्ष गरे । देउसीसँगै सांगीतिक प्रस्तुति समेत दिइएको थियो । देउसी–भैलोमा नेकपा एमालेका

नेपाली टोपीमा सजिंदै अमिताभ र डेनीले गाए ‘केटीको’ गीत

नेपालमा छायांकन भएको बलिउड फिल्म उचाइको नयाँ गीत ‘केटीको’ सार्वजनिक भएको छ । गीतमा अमिताभ बच्चन, डेनी डेनजोङ्पा, बोमन इरानी र अनुपम खेर नेपाली टोपीमा सजिएर नृत्य गरिरहेका छन् । बुढ्यौंली उमेरका चार साथीहरु सगरमाथा क्षेत्रको भ्रमणका लागि नेपाल आएको सन्दर्भमा यो गीतको छायांकन गरिएको हो । नेपाली शब्दमै केटीको

नेपाली बालिकालाई रेमो डिसुजाले दिए ‘डान्स इन्डिया डान्स’मा भाग लिन निम्तो

फिल्म ‘पुष्पा’को चर्चित गीत ‘सामी सामी’ गीतमा आकर्षक नृत्य गर्दै भाइरल बनेकी नेपाली बालिका बरिशा थापाको चर्चा नेपालमा मात्र सीमित छैन । ‘पुष्पा’ अभिनेत्री रश्मिका मन्दानाले बालिकासँग भेट्न चाहेको बताएपछि उनको चर्चा रातारात चुलियो । यसैबीच, बलिउड कोरियोग्राफर रेमो डिसुजा र बालिकाबीच जुममार्फत भर्चुअल कुराकानी भएको छ । हेटौंडास्थित एक

‘कांतारा’ ले जोडदार प्रतिक्रियासँगै व्यापक कमायो

रिषभ शेट्टीको ‘कांतारा’ अघिल्लो शुक्रबार हिन्दीमा हलमा रिलिज भयो र एक हप्तादेखि फिल्मले जसरी कमाइरहेको छ, त्यो कसैले पनि सायद सोचेको थिएन । गत ३० सेप्टेम्बरमा थिएटरमा ‘कांतारा’ कन्नडमा रिलिज भयो । यसले उत्कृष्ट रिभ्यु पायो र कर्नाटकमा यसको टिकट पाउन नै मुश्किल भयो । साउथका अन्य राज्यमा पनि जहाँ

शनिबार ‘के घर के डेरा’को अकुपेन्सी बलियो, तिहार बिदातर्फ कमाइको नजर

दीपेन्द्र के खनाल निर्देशित मल्टिस्टारर फिल्मले प्रदर्शनको दोस्रो दिन शनिबार आकर्षक कमाइ गरेको छ । शनिबार मल्टिप्लेक्समा फिल्मको अकुपेन्सी ५० देखि शतप्रतिशत देखिएको छ । मध्यान्ह र बेलुकीका शोजहरु भरिभराउ छन् । सकारात्मक समीक्षा प्राप्त गरेको फिल्मले विकडेजमा आफूलाई कसरी अघि बढाउँछ भन्ने कुरा यसको ‘वर्ड अफ माउथ’मा निर्भर हुनेछ
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.