फिल्म ‘के घर के डेरा’को ओएसटी : काठमाडौंमा डेरा खोज्नेको हैरानी
दीपेन्द्र के खनाल निर्देशित सोसल–कमेडी ड्रामा फिल्म ‘के घर के डेरा’को मौलिक ध्वनि (ओरिजिनल साउण्ड ट्रयाक) सार्वजनिक भएको छ । गीतले फिल्मको कथावस्तु दर्शाउँछ । तीन मिनेटभन्दा लामो ओएसटीले काठमाडौं सहरमा डेरामा बसोबास गर्नेहरुको हैरानीलाई प्रस्तुत गर्छ । मल्टिस्टारर यो फिल्म तिहार छेकोमा कात्तिक ४ गते प्रदर्शन हुँदैछ । दयाहाङ


