‘बाबरी २’ बन्ने संकेत गर्दै अस्ट्रेलिया उडे धीरज र अदिती

‘बाबरी’ले पहिलो अन्तर्राष्ट्रिय टुर अस्ट्रेलियाबाट थालेको छ । फिल्मका प्रमुख कलाकार धीरज मगर र अदिती बुढाथोकी मेलबर्नतर्फ प्रस्थान गरेका छन् । घरेलु बक्स अफिसमा अपेक्षित सफलता हासिल गर्न नसकेको रोमान्टिक ड्रामाको अबको व्यावसायिक आशा डायस्पोरामा निर्भर हुनेछ । नेपाली फिल्मको ठूलो अन्तर्राष्ट्रिय बजार अस्ट्रेलियाबाट फिल्मलाई राम्रै व्यावसायिक फाइदा हुने अपेक्षा

‘ए रिस्ता क्या कहलता हैं’की अभिनेत्री वैशाली टक्करले गरिन् आत्महत्या

भारतीय टेलिभिजनकी चर्चित अभिनेत्री वैशाली टक्कर आफ्नै निवासमा मृत भेटिएकी छन् । पिंकभिल्लाका अनुसार मध्यप्रदेशको इन्दौरस्थित निवासमा उनी मृत अवस्थामा फेला परेकी हुन् । घटनास्थलमा सुसाइड नोट पनि भेटिएको छ । तर आत्महत्याको कारण चाहिं खुल्न सकेको छैन । पाँच दिनअघिसम्म उनको इन्स्टाग्रामबाट तस्वीर र रिल सेयर भइरहेका थिए, जहाँ

बक्स अफिसमा ‘हिजोआजका कुरा’ : कमजोर ओपनिङ, शोमा भारी कटौती

उल्लेख्य शोसहित रिलिज भएको फिल्म ‘हिजोआजका कुरा’ले बक्स अफिसमा निराशजनक ओपनिङ गरेको छ । मल्टिप्लेक्सले आइतबार भारी संख्यामा शो कटौती गरेका छन् । क्यूएफएक्सले आइतबार फिल्मलाई उपत्यकाका फ्रेन्चाइज हलमा जम्मा पाँच शो उपलब्ध गराएको छ, जुन न्यून हो । कुनैबेलाको हिट टीभी श्रृंखला र मल्टिस्टारर फिल्म भएकाले फिल्मले सुखद् ओपनिङ

किड क्वीन–२०२२ को उपाधि १३ वर्षीया इरिना महर्जनलाई

चमतीकी १३ वर्षीया इरिना महर्जन बाल सौन्दर्य प्रतियोगिता किड क्वीन नेपाल–२०२२ को उपाधि चुम्न सफल भएकी छन् । रिड मोडल स्कुलमा कक्षा ८ मा अध्ययनरत उनले मिस फोटोजेनिक र पब्लिक च्वाइसको उपाधि पनि चुमिन् । जमलस्थित राष्ट्रिय नाचघरमा ९ देखि १४ वर्ष उमेरसम्मका २५ बालिकाले प्रतिस्पर्धा गरेका थिए ।भक्तपुर सूर्यविनायककी

दीपकराज र सुरक्षा सर्वोत्कृष्ट अभिनेता–अभिनेत्री, डेब्यु हिरोइनको अवार्ड सुहानालाई

नेपाली डायस्पोराको प्रतिष्ठित अवार्ड मानिने पाँचौ ग्लोबल फिल्म अवार्ड नेपाली समयानुसार आइतबार बिहान अमेरिकाको कोलोराडोस्थित डेनभरमा सम्पन्न भएको छ । सन् २०२२ मा रिलिज भएका नेपाली फिल्ममध्येबाट अवार्ड प्रदान गरिएको थियो, जहाँ चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीदेखि पूर्वअध्यक्ष नीर शाहसम्म उपस्थित रहे ।अवार्डमा झरना थापा निर्देशित फिल्म ‘ए मेरो

हरिवंश भन्छन्– ‘बलिदान’पछि मेरा लागि ‘महापुरुष’ उत्कृष्ट फिल्म

कात्तिक ११ गतेदेखि प्रदर्शन हुन गइरहेको फिल्म ‘महापुरुष’ यतिबेला ‘मोफसल भ्रमण’मा छ । हरिवंश आचार्यसहितका कलाकार देशका प्रमुख सहरमा दर्शकलाई फिल्म हेर्न आग्रह गरिरहेका छन् । उनीहरु फिल्मका अन्य कलाकार र निर्देशकीय टोली पनि दर्शक फकाउँदै छन् । कन्सर्ट, कमेडी र पत्रकार सम्मेलन गर्दै फिल्मले टुर गरिरहेको छ । पूर्वी

‘दुई नम्बरी’को बक्सअफिस : दोस्रो शनिबार पनि आक्रामक, पहिलो साता साढे चार करोड

दोस्रो सातामा पनि दयाहाङ राई र सौगात मल्ल स्टारर कमेडी–सोसल ड्रामा फिल्म ‘दुई नम्बरी’ले उत्साहजनक कमाइ गरिरहेको छ । दोस्रो शनिबार पनि हलहरु ७० देखि शतप्रतिशत अकुपेन्सीमा चलिरहेका थिए । बलियो ‘वर्ड अफ माउथ’को कारण दोस्रो साता पनि फिल्मको कमाइ स्थिर हुने अपेक्षा गरिएको छ । नयाँ रिलिज भएका फिल्मको

वर्षा र पति आशिषले गरे एकअर्कालाई ‘अनफलो’, सम्बन्धमा खटपट भएकै हो ?

गत वैशाख ९ गते अभिनेत्री वर्षा सिवाकोटी र अमेरिका निवासी आशिष गेलालले धुमधामले विवाह गरे । विवाह लगत्तै वर्षा श्रीमानसँग अमेरिका पनि गइन् र त्यहाँ केही समय आशिषसँगै बसिन् । उनीहरुका रोमान्टिक मोमेन्टका तस्वीर पनि सार्वजनिक भएका थिए । अमेरिकाबाट फर्किएपछि अनलाइनखबरसँग कुरा गर्दै वर्षाले आफूले श्रीमान र फिल्म करिअरलाई

सलमानका दुई फिल्मको रिलिज डेट घोषणा, ‘टाइगर–३’ सन् २०२३ को तिहारमा

सलमान खान स्टारर दुई प्रतीक्षित फिल्मको प्रदर्शन मिति घोषणा भएको छ । कट्रिना क्याफ र सलमानको जोडी रहेको ‘टाइगर ३’ अब सन् २०२३ को तिहारमा आउनेछ । यसअघि यो फिल्म २१ अप्रिल, २०२३ मा प्रदर्शन तयारीमा थियो । नयाँ रिलिज डेट घोषणासहित निर्माताले सलमानको नयाँ लुक्स पनि सार्वजनिक गरेका छन्

कर्मचारी सम्मान साँझ २०२२ गायक किरणको साथमा

हेम गिरी, अमेरिका अमेरिकाको कोलोराडोमा रहेको कोलोराडो स्पिरिट एडल्ट्स होम कियर एण्ड डे कियरले कर्मचारी सम्मान साँझ २०२२ अक्टोबर १४ तारिक एक विशेष सांगीतिक साँझ कार्यक्रमको साथ सम्पन्न गरेको छ । संस्थाले कर्मचारी सम्मान साँझ संगै शुभ दीपावालीको शुभकामना आदान प्रदान समेत गरेको छ । कार्यक्रममा संस्थाले आफ्नो शुभचिन्तक, कर्मचारीहरु
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.