४७ वर्षपछि उचाइमार्फत सारिकाको कमव्याक

राजश्री प्रोडक्सनको प्रतीक्षित फिल्म ‘उचाइ’ रिलिज मिति नजिकिँदै गएपछि निर्माण पक्षले फिल्मका नयाँ पोस्टर सार्वजनिक गरिरहेका छन् । अमिताभ बच्चन, अनुपम खेर, बोमन ईरानी र परिणिती चोपडा स्टारर यो फिल्मले दोस्तीको कथा बोल्छ । फिल्म युनिटले हालैमात्र अभिनेत्री सारिका फिचर्ड पोस्टर सार्वजनिक गरेको छ । राजश्रीसँग सारिकाको यो दोस्रो सहकार्य

ह्यारी पोटरका रुबियस हेग्रिडको निधन

हलिउडको प्रख्यात फ्रेञ्चाइजी ‘ह्यारी पोटर’ मा ‘रुबियस हेग्रिड’को भूमिकामा अभिनय गर्ने अभिनेता रोबी कोलट्रनको निधन भएको छ । उनले ७२ वर्षको उमेरमा अन्तिम श्वास फेरेका हुन् । रोबी ब्रिटिश सिरिज ‘क्रेकर’ मा गरेको उत्कृष्ट अभिनयका लागि पनि लोकप्रिय थिए । उनको जन्म ३० मार्च १९५० मा स्कटल्याण्डको ग्लासगोमा भएको थियो

तीन अभिनेत्री जसले अभिनयका लागि छाडे श्रीमान्

बलिउड विश्वलाई लोभ्याउन सफल छ । बलिउडमा करियर निर्माण भनेको फलामको चिउरा चपाए सरह हो । तैपनि मानिसहरु त्यसतर्फ निकै आकर्षित छन् । विभिन्न कठिनाइका बावजुद पनि बलिउडमा सफलता हासिल गर्ने थुप्रै अभिनेत्री छन् । केही यस्ता अभिनेत्री पनि छन्, जसले बलिउडका लागि पतिको साथ समेत छोडेका छन् । डिम्पल

विवाह गर्दै रकुल प्रीत र ज्याकी

बलिउडमा अहिले विवाहको सिलसिला चलिरहेको छ । अभिनेत्री ऋचा चड्ढा र अली फजलले हालै विवाह गरे, भने सिद्धार्थ मल्होत्रा र कियारा आडवाणीको समेत विवाहको चर्चा छ । अहिले भने अभिनेत्री रकुल प्रीत सिंह र ज्याकी भगनानीको विवाहको खबर बाहिर आएको छ । दुवै सन् २०२३ सम्म विवाह गर्न सक्ने रकुलका

एक्सन मार्फत दर्शक रिझाउन सक्लिन् त परिणीतिले ?

बलिउड अभिनेत्री परिणीति चोपडा एक्सन अवतारमा देखिने भएकी छन् । उनी फिल्म ‘कोड नेम तिरंगा’ मा एक्सन अवतारमा देखिन लागेकी हुन् । फिल्म शुक्रबारबाट रिलिज हुँदैन ।फिल्ममा उनीसँगै पञ्जाबी गायक हार्डी सन्धु पनि मुख्य भूमिकामा देखिँदैछन् । फिल्मको ट्रेलर केही अगाडि रिलिज भएको थियो । ट्रेलर दर्शकले निकै मन पराएका

दर्शकले निःशुल्क​ नेपाली फिल्म हेर्न पाउने

दर्शकले अब नेपाली फिल्म निःशुल्क हेर्न पाउने भएका छन् । नेपाल नेटवर्क टेलिभिजनले केही अगाडि रिलिज भएका तर डिजिटल प्लेटफर्ममा नआएका फिल्महरु पालैपालो टेलिभिजनबाट प्रसारण गर्ने भएको हो । नेपाल नेटवर्क टेलिभिजनले अब हरेक साता डिजिटल प्लेटफर्ममा आउन बाँकी नयाँ फिल्महरु प्रसारण गर्न लागेको टेलिभिजन संचालक संस्था डिएआर मुभिजका निर्देशक

यस वर्ष हलिउडको आशा : ‘अवतार २’, ‘ब्ल्याक आडम’ र ‘वाकान्डा फरेभर’ले संकटबाट उद्धार गर्लान् ?

हलिउडको बक्स अफिस आकार ५.६ बिलियन डलर मानिन्छ । यो हिसाबलाई आधार मान्दा अमेरिकी फिल्म उद्योगले सेप्टेम्बरसम्म ४.५ बिलियन डलर कमाइसकेको छ । तर यो कमाइ सन् २०१९ मा हलिउडले कुल कमाएको ११.४ बिलियन डलरको आधा मात्र हो । अंग्रेजी वर्ष २०२२ को चौथो चौमासिक सुरु भएको छ र ठूलै

नेपाल युरोपेली युनियन फिल्म फेस्टिभल कात्तिक ११ देखि

नेपाल युरोपेली युनियन फिल्म फेस्टिभलको ११ औं संस्करण काठमाडौं र कर्णालीको सुर्खेतमा आयोजना हुने भएको छ । काठमाडौंमा कात्तिक ११ देखि १५ गतेसम्म र सुर्खेतको मध्यपश्चिम विश्वविद्यालयमा कात्तिक १९ देखि २२ गतेसम्म फेस्टिभल आयोजना हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । फेस्टिभलमा १३ युरोपेली र ३ नेपाली फिल्म स्क्रिनिङ

इन्स्टाग्रामबाट सञ्जोगका फोटो हटाएकोबारे वर्षाको प्रष्टीकरण : हो, हामीबीच ठूलै झगडा परेको थियो

केही समयअघि अभिनेत्री वर्षा राउतले पति सञ्जोग कोइरालाका तस्वीर इन्स्टाग्रामबाट हटाएपछि त्यसले ठूलै चर्चा पाएको थियो । दुवैले आफूहरुबीच समस्या नरहेको प्रष्टीकरण बाहिर दिनुपरेको थियो । प्रेम विवाह गरेको केही वर्षमै इन्स्टाग्रामबाट फोटो हटाएको कुरा बाहिर आएपछि यो जोडीबीच ठीकठाक नरहेको चर्चा चल्यो । तर यतिबेला आएर वर्षाले आफूहरुबीच ठूलै

प्रियंका चौधरीले जित्न सक्छिन् बिग बोस–१६ को उपाधि, यी हुन् पाँच आधार

सलमान खानले होस्ट गरिरहेको भारतीय टेलिभिजन शो ‘बिग बोस’ दिनप्रतिदिन रोमाञ्चक बनिरहेको छ । यद्यपि, अधिकांश प्रतिस्पर्धीले आफ्नो वास्तविक अनुहार त खुलाएका छैनन्, तर पनि शोमा ड्रामा, मसला, झगडा र इन्टरटेनमेन्ट हेर्न पाइएको छ । यी सबथोक कुराबीचमा टेलिभिजन अभिनेत्री प्रियंका चाहर चौधरी सबैभन्दा अगाडि आएकी छन् । यसको ताजा
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.