पवनदीप पहिलो सोलो नेपाली गीत ‘तिम्रो हाम्रो भेट कहिले हुने हो’ सार्वजनिक
घामले लाली छरेर गइगयो बार्दलीमा कुरेको देखेर जूनले चाँदी लिपेर गइगयो देउरालीमा पर्खेको देखेर तिम्रो हाम्रो भेट कहिले हुने हो यो मुटुमा दिनरातै बसेर घाम पनि गयो नौडाँडा काटेर जून पनि गयो नौडाँडा काटेर वरै नौडाँडा काटेर माथिका पंक्ति गीतकार आनन्द अधिकारीको नयाँ गीतका हुन् । शिखर


