कमाइमा ‘साउथ’ले उछिन्यो बलिउडलाई, १० फिल्म ३०० करोड क्लबमा
भारतीय फिल्म इतिहासमा पहिलोपटक एकै वर्ष दक्षिण (साउथ)का चारवटा फिल्म ३०० करोड क्लबमा प्रवेश गरेका छन् । जसमा आरआरआर, केजीएफ–२, विक्रम र पीएस–वान छन् । अहिलेसम्म ४७ वटा भारतीय फिल्मले मात्र यो कीर्तिमान रच्ने मौका पाएका छन् । जसमा १० साउथ र ३७ बलिउड फिल्म छन् । सन् २०२२ मा


