अभिनेत्री ऋचा शर्मालाई मानार्थ ‘मिसेस नेपाल पिस’को उपाधि
‘मिसेस नेपाल पिस–२०२२’ को उपाधि हिना शुक्लाले जितेकी छन् । २० प्रतियोगीलाई पछि पार्दै उनले मिस फोटोजेनिकसहित शीर्ष उपाधि चुमेकी हुन् । काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगितामा फस्ट रनरअप रीमा खड्का, सेकेन्ड रनरअप सुविना शाक्य, थर्ड रनरअप सीमा सर्राफ र फोर्थ रनर अप रेश्मा पुरी घोषित भए । अभिनेत्री


