अनमोल केसी स्टारर ‘छड्के २’को छायांकन सुरु

अनमोल केसी स्टारर फिल्म ‘छड्के २’को चितवनमा शुभमुहूर्त गरिएको छ । शुक्रबार कृष्ण जन्माष्टमीको अवसर पारेर मुहूर्त गरेसँगै फिल्मको छायांकन पनि सुरु भएको छ । निगम श्रेष्ठको लेखन तथा निर्देशनमा बन्ने फिल्ममा अनमोलसँगै रविन तामाङ र कमलमणि नेपालको मुख्य भूमिका रहनेछ । अन्य कलाकार भने निर्माण पक्षले सार्वजनिक गरेको छैन

आमा बनिन् रेनशा, जुम्ल्याहा बच्चालाई जन्म दिइन्

फिल्म निर्देशक तथा चर्चित डान्स कोरियोग्राफर रेनशा राईले जुम्ल्याहा बच्चालाई जन्म दिएकी छन् । आज बिहान सात बजे नर्भिक अस्पतालमा उनले एक छोरा र एक छोरीलाई जन्म दिएको उनका पति तथा निर्माता प्रज्वल राणाले जानकारी दिए । ‘पहिलो सन्तानको रुपमा हामीलाई जुम्ल्याहा प्राप्त भएको छ । खुसीलाई बयान गरेर साध्य

‘बिग बोस १६’ मा सलमानको पारिश्रमिक एक हजार करोड

भारतीय टेलिभिजनको विवादास्पद रियालिटी शो ‘बिग बोस १६’ चाँडै नै नयाँ सिजनका साथ पुनरागमन गर्दैछ । नयाँ सिजनका लागि शोका होस्ट सलमान खानले अघिल्लो १५ औं संस्करणको भन्दा तीन गुणा बढी पारिश्रमिक लिँदै छन् । यद्यपि निर्माताले यो कुराको हालसम्म स्वतन्त्र पुष्टि गर्न सकेका छैनन् । समाचारअनुसार यो सिजनका लागि

‘प्रेमगीत ३’को दोस्रो नेपाली र हिन्दी टिजर सार्वजनिक

प्रदीप खड्का स्टारर ‘प्रेमगीत ३’को दोस्रो नेपाली र हिन्दी टिजर शुक्रबार रिलिज भएको छ । जी म्युजिक कम्पनीबाट हिन्दी र ओएसआर युट्युब च्यानलबाट नेपाली टिजर रिलिज भएका हुन् । दोस्रो टिजरमा डेब्यु अभिनेता मनिष राउतलाई खलपात्र (एन्टागोनिस्ट) चरित्रमा प्रस्तुत गरिएको छ, तर उनको दृश्यलाई स्पेस दिइएको छैन । दोस्रो टिजरमा

जेसन डेरुलोसँगको भेटपछि भेक भन्छन् : उहाँले मलाई संगीतप्रति सत्यवादी बन्न सुझाव दिनुभयो

स्टेज नाम– भेक । वास्तविक नाम– विवेक वाइवा लामा । सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’बाट चम्किएका उनले त्यसयता पछाडि फर्केर हेर्नुपरेको छैन । उनी यतिबेला नेपालमात्र हैन, विश्व प्लेटफर्ममा चम्किएका छन् । टुबोर्ग ओपन २०२२ बाट उनी उदयीमान कलाकारको रुपमा छनौट मात्र भएनन्, विश्वचर्चित गायक जेसन डेरुलोसँग हलिउड

सिसडोलमा बिरामी जाँच्दै मिस नेपाल अर्थ सरिशा श्रेष्ठ, १६० जनाले लिए सेवा

मिस नेपाल अर्थ सरिशा श्रेष्ठ पेशाले डाक्टर पनि हुन् । टाइटल जितेयता उनी पेशागत कर्ममा पनि सक्रिय छिन् । विहिबार उनले सिसडोल ल्यान्डफिल साइट नजिकै स्वास्थ्य शिविर चलाइन् । सो क्षेत्रमा कार्यरत फोहोर संकलक र स्थानीय बासिन्दासहितका १६० जनाले सरिशाको शिविरबाट निःशुल्क स्वास्थ्य सेवा लिए । ‘हरित सोच : दिगो

फ्राइडे रिलिज : कृष्णलीला, प्रेमगञ्ज, माईकल अधिकारी र कार्तिकेय २

कृष्ण जन्माष्टमी छेकोमा शुक्रबार नेपाली हलहरुमा तीन नेपाली र एक दक्षिण भारतीय फिल्म रिलिज भएका छन् । अलग जानराका यी सबै फिल्मलाई दर्शकले आफ्नो रुचिअनुसार हेर्न सक्नेछन् । दीपक वली निर्देशित ‘कृष्णलीला’, रञ्जित रौनियारको ‘माईकल अधिकारी’ र परिच्छेद सेन निर्देशित ‘प्रेमगञ्ज’ रिलिज भएका हुन् । भारतमा पछिल्लो साता चर्चा बटुलिरहेको

सुहानालाई लिएर ‘भगवत् गीता’ निर्देशन गर्दै झरना, बैशाख १ गते रिलिज हुने

झरना थापाको निर्देशन बन्ने फिल्म ‘भगवत् गीता’को औपचारिक घोषणा भएको छ । श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुक्रबार युट्युवबाट फिल्मबारे जानकारी दिइएको हो । फिल्म घोषणा भिडियोमा अभिनेत्री सुहाना थापा फिचर्ड छिन् । जनकपुरको जानकी मन्दिरमा खिचिएको दृश्यमा सुहाना रामजानकी भक्तको रुपमा प्रस्तुत छिन् । उनी मन्दिर भित्रदेखि उत्साहित भएर दौडँदै बाहिर

आर्यनको मुख्य भूमिका रहने फिल्म ‘सायरा’को निर्देशन बलिउडका विशाल देसाईंले गर्ने

अभिनेता आर्यन सिग्देलको मुख्य भूमिका रहने फिल्म ‘सायरा’को निर्देशन बलिउड निर्देशक विशाल देसाईंले गर्ने भएका छन् । फिल्मका निर्माता रघु परियार र निर्देशक देसाईंबीच बिहीबार मुम्बईमा सम्झौता पत्रमा हस्ताक्षर भएको छ । डीबीरआर मिडिया एण्ड मुभिज प्रालिको ब्यानरमा निर्माण हुने ‘सायरा’ दशैंताकाबाट छायांकनमा जाने निर्माता परियारले जानकारी दिए । ‘हाम्रो

पैसा लिएर पनि कार्यक्रम गर्न नगएको भन्दै १९७४ एडीविरुद्ध प्रहरीमा उजुरी

पैसा लिएर पनि कार्यक्रम गर्न बेलायत नगएको भन्दै सांगीतिक ब्याण्ड १९७४ एडी र ब्याण्डका व्यवस्थापक सञ्जय श्रेष्ठविरुद्ध जिल्ला प्रहरी परिसर, काठमाडौंमा उजुरी परेको छ । १९७४ एडी र व्यवस्थापक श्रेष्ठविरुद्ध ठगीको अभियोगमा बेलायत बस्ने नवीन गुरुङले इमेलमार्फत जाहेरी दिएका हुन् । बेलायतको एचएबीअ मुभेन्ट लिमिटेडका तर्फबाट गुरुङले १९७४ एडी र
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.