कन्सर्टका लागि काठमाडौं आइपुगे अर्थर गन

काठमाडौं । आफ्नो प्रथम नेपाल कन्सर्टका लागि अमेरिकी आइडलका फाइनलिस्ट अर्थर गन (दिवेश पोखरेल) बुधबार काठमाडौं आइपुगेका छन् । अपरान्ह त्रिभुवन विमानस्थलमा उनलाई स्वागत गर्न फ्यानको भीड थियो । काठमाडौंमा जन्मिएका दिवेश सांगीतिक मञ्चमा चाहिं अर्थर गन नामले चर्चित छन् । विमानस्थलमा आउँदा उनी नेपाली ढाकाटोपीमा सजिएका थिए । उनीसहित

‘प्रेमगञ्ज’ लाई प्रिमियर मिश्रित प्रतिक्रिया

शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘प्रेमगञ्ज’ प्रिमियर गरिएको छ । मंगलबार नयाँ बानेश्वरस्थित वान सिनेमाज्मा आयोजित प्रिमिएरमा फिल्मका तेज गिरी, बेनिशा हमाल, सम्पदा बानियाँ लगायत कलाकार, निर्देशक, निर्माता, रंग पत्रकारको बाक्लो उपस्थिती रहेको थियो । प्रिमिएरमा फिल्मलाई मिश्रित प्रतिक्रिया मिलेको छ । परिच्छेद सेनले निर्देशन गरेको फिल्मले विवाहपछि पनि कायम रहने

१० भदौमा विक्रम, सौगात र सुवर्णको ‘राधा’ प्रदर्शनमा आउने

‘ह्याप्पी डेज’,‘पासवर्ड’ र ‘हेल्लो जिन्दगी’ जस्ता फिल्म निर्माण गरेका विक्रम डी जोशी (विक्की) निर्माता रहेको फिल्म हो ‘दि सिक्रेट्स अफ राधा’ । फिल्म आगामि १० भदौ सार्वजनिक प्रदर्शनमा आउने भएको छ । केही अगाडि रिलिज फिल्म ‘हेल्लो जिन्दगी’ हिरोको रुपमा देखिएका बिक्रम राधामा भने निर्माताको रुपमा रहेका छन् । सुवर्ण

काठमाडौं आइपुगे अमेरिकी आइडलका फाइनलिस्ट अर्थर गन, शनिबारदेखि नेपाल कन्सर्ट

आफ्नो पहिलो नेपाल कन्सर्टका लागि अमेरिकी आइडलका फाइनलिस्ट अर्थर गन (दिवेश पोखरेल) बुधबार काठमाडौं आइपुगेका छन् । अपरान्ह त्रिभुवन विमानस्थलमा उनलाई स्वागत गर्न फ्यानको भीड थियो । काठमाडौंमा जन्मिएका दिवेश सांगीतिक मञ्चमा चाहिं अर्थर गन नामले चर्चित छन् । विमानस्थलमा आउँदा उनी नेपाली ढाकाटोपीमा सजिएका थिए । उनीसहित उनको ब्यान्डका

‘प्रेमगीत ३’लाई यूएफओले चीनमा पनि रिलिज गर्ने, हिमाली दृश्यले लोभिए वितरक

‘प्रेमगीत ३’लाई चिनियाँ भाषामा डब गर्दै चीनमा समेत रिलिज गरिने भएको छ । प्रदीप खड्का स्टारर फिल्मको चीन रिलिजबारे बुधबार मुम्बईमा वितरण कम्पनीहरु यूएफओ, मधु इन्टरटेनमेन्टसहित नेपाली र भारतीय निर्माताबीच पहिलो चरणको बैठक बसेको छ । मुम्बईबाट  निर्माता सन्तोष सेनले चिनियाँ भाषामा रिलिज गर्न तयारी सुरु भएको बताए । उनका

मुख्यमन्त्री पाण्डे र श्वेता खड्काबीच के विषयमा भयो कुराकानी ?

अभिनेत्री श्वेता खड्काले बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई भेटेकी छन् । मंगलबार बेलुका काठमाडौंको मनमोहन अस्पतालमा आफूले मुख्यमन्त्री पाण्डेलाई भेटेको श्वेताले बताइन् । त्यसक्रममा उनीहरुबीच सामाजिक र व्यावसायिक विषयमा कुराकानी भएको छ । ‘मनमोहन अस्पताल स्थापनादेखि नै उहाँसँग राम्रोसँग चिनजान थियो । काठमाडौं आएको मौका पारेर भेट भएको हो ।

गोपाल योञ्जनका गीतको कपीराइट विवाद टुंगियो, रिन्छेन र रौनियारबीच प्रहरीमा मिलापत्र

संगीतकार स्वर्गीय गोपाल योञ्जनका गीत दुरुपयोग गरेको विषयमा उनको परिवार र फिल्म निर्देशक सम्झना उप्रेती रौनियारबीच उत्पन्न विवाद टुंगिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंमा मंगलबार दुवै पक्षले विवाद टुंग्याउन लिखित सहमति गरेका छन् । परिसरका एसपी दिनेश मैनालीका अनुसार योञ्जनका गीत प्रयोग गरेबापत युट्युबबाट भएको आम्दानीको आधा हिस्सा योञ्जन

राजेश हमाललाई लिएर भुवन केसी पर्यटन बोर्डमा, फिल्ममार्फत पर्यटन प्रवर्द्धनबारे छलफल

चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसी र अभिनेता राजेश हमालले पर्यटन क्षेत्रको विकासमा सहकार्यका लागि पर्यटनलाई बोर्डलाई प्रस्ताव गरेका छन् । पर्यटन बोर्डका कार्यकारी अधिकृत धनञ्जय रेग्मीलाई भेटन आइतबार भुवन राजेशलाई लिएर पर्यटन बोर्डमा पुगेका थिए । दुई पक्षबीच भएको छलफलमा फिल्ममार्फत पर्यटन विकासमा सघाउन सकिने उपायबारे छलफल भएको थियो

जुनियर एनटीआरले ‘आरआरआर’बाट ओस्कारमा उत्कृष्ट अभिनेताको अवार्ड जित्न सक्ने प्रक्षेपण

एसएस राजामौली निर्देशित तेलुगू फिल्म ‘आरआरआर’ नेपाल मात्र होइन, विश्वभर चर्चित रह्यो । मार्चमा फिल्म प्रदर्शनमा आएसँगै दर्शकदेखि समीक्षकसम्मले यसको प्रशंसा गरे । नेटफ्लिक्समा फिल्म रिलिज भएपछि पश्चिमा फिल्म निर्माताले पनि राजामौलीलाई बधाई सन्देश पठाए । ‘आरआरआर’को चर्चा अब विश्व प्रतिष्ठित ओस्कार अवार्डसम्म पुगेको छ । प्रतिष्ठित हलिउड म्यागजिन भेराइटीले

‘नेक्स्ट सुपर मोडल नेपाल २०२२’ को लागि आवेदन खुला

  ट्यालेन्ट पिक इन्कर्पोरेटले आयोजना गर्न लागेको सौन्दर्य प्रतियोगिता ‘नेक्स्ट सुपर मोडल नेपाल २०२२’ को लागि आवेदन खुला भएको छ । आयोजकले विज्ञप्ती जारी गर्दै सन् २०२२ को संस्करणको लागि आवेदन खुल्ला गरिएको जनाएको हो । १८ वर्षदेखि माथिको उमेर समूहका युवायुवतीले सहभागिता जनाउन सक्ने प्रतियोगितामा युवकको हकमा कम्तीमा ५
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.