यशकुमारले ‘बाटोमुनिको फूल ३’को छायांकन अमेरिकामा गर्ने
अभिनेता, गायक तथा निर्माता यशकुमारले फिल्म ‘बाटोमुनिको फूल ३’को छायांकन अमेरिकामा गर्ने भएका छन् । नयाँ कथावस्तुमा आधारित हुने बताइएको यो फिल्मको पटकथा लेखन सकिएको छ । फिल्ममा कलाकार पनि नयाँ नै हुनेछन् ।फिल्मलाई यश आफैंले निर्देशन गर्ने तयारी गरिरहेका छन् । ‘तेस्रो सिक्वेलको सम्बन्ध अघिल्ला दुईवटासँग हुनेछैन,’ यशले भने,


