सामन्थादेखि रश्मिकासम्म फिट रहने यस्तो छ तरिका
स्वस्थ जीवनशैलीका लागि आफुलाई फिट राख्नु जरुरी छ । त्यसका लागि फिट्नेसमा ध्यान दिनुपर्छ । फिट्नेसका लागि मानिस बिभिन्न माध्यम प्रयोग गर्दछन् । ति मध्येको एक जिम पनि हो । साउथ फिल्म उद्योगका यस्ता केही अभिनेत्री छन् । जो आफूलाई फिट राख्न घण्टौंसम्म जिममा पसिना बगाउँछन् । सामन्थाः साउथ स्टार


