‘परदेशी २’को गीत ‘के वर मागी फर्क्यौ’ मा रोमान्टिक प्रकाश सपुत र केकी

प्रकाश सपुत र केकी अधिकारी स्टारर फिल्म ‘परदेशी २’को ‘के वर मागी फर्क्यौ’ गीत सार्वजनिक भएको छ । गीतमा रमेश पौडेलको शब्द, नारायण रायमाझीको संगीत र निशान भट्टराईको स्वर रहेको छ । रोमान्टिक शैलीको यो गीतमा प्रकाश र केकी फिचर्ड छन् । दशैं छेको पारेर आगामी असोज १४ गते रिलिजको

माफी माग्दै माग्ने बुढाले हटाए ‘कमेडी हब’को विवादित दृश्य

आफू निर्देशित टीभी शो ‘कमेडी हब’को ट्रेलर विवादमा तानिएपछि केदार घिमिरे ‘माग्ने बुढा’ले माफी मागेका छन् । अन्जानमा आफूहरुबाट गल्ती भएको स्वीकार्दै घिमिरेले दर्शक र शुभचिन्तकको सल्लाह बमोजिम ट्रेलरमा समावेश उक्त दृश्यलाई युट्युब, टिकटक र फेसबुक सबैतिरबाट हटाएको जनाएका छन् । गएराति सार्वजनिक गरिएको ट्रेलरमा हिन्दूहरुका आराध्यादेव भगवान शिवजीलाई मजाक

अभिनेत्री नीता ढुंगाना अस्पताल भर्ना

  अस्वस्थ भएपछि अभिनेत्री नीता ढुंगाना मेडिसिटी अस्पताल भर्ना भएकी छन् । सोमबार बिहान चिकित्सकले उनको एपेन्डिक्सको शल्यक्रिया गरेका छन् । आइतबार लाजिम्पाटमा पार्लर उद्घाटन गर्न आयोजित कार्यक्रममा जाने क्रममा अस्वस्थ भएपछि उनी त्यतैबाट अस्पताल लागेकी थिइन् । सुरुमा ओम अस्पताल लगिए पनि त्यसपछि उनलाई मेडिसिटीतर्फ लगिएको थियो । नीतालाई

माग्ने बुढा निर्देशित ‘कमेडी हब’को प्रसारण रोक्न गायक सञ्जय श्रेष्ठको माग

केदार घिमिरे ‘माग्नेबुढा’ निर्देशित टेलिभिजन शो ‘कमेडी हब’ पुनः विवादमा तानिएको छ । कलाकार दीपेन्द्र प्रसाईंले यमराजको भूमिकामा अभिनय गरेपछि उनलाई आफू कार्यरत कलेजले जागिरबाट निकाल्यो । प्रसाईं अहिले उजुरी लिएर श्रम कार्यालयमा पुगेका छन् । यतिबेला भने यो कमेडी शो नयाँ विवादमा तानिएको छ । १० औं भागको ट्रेलरमा

प्रकाश सपुतले शाहरुखको ‘सिग्नेचर स्टाइल’ कपी गरेका हुन् ?

बलिउड अभिनेता शाहरुख खान एक खास ‘डान्स सिग्नेचर’ले प्रशंसकमाझ चर्चित छन् । एक ब्रान्ड प्रवर्द्धन गर्न नेपाल आइपुगेका बेला पनि शाहरुखले डान्स सिग्नेचर प्रस्तुत गरे । उनको त्यो नृत्य स्टाइललाई अब भने गायकबाट अभिनेता बनेका प्रकाश सपुतले पछ्याएका छन् । सोमबार रिलिज भएको फिल्म परदेशी २ को गीतमा प्रकाशले शाहरुख

‘महानायक’ विवादमा भुवनतिर खुलेका दिलीपले भेटे राजेश हमाल !

‘महानायक’ कसलाई मान्ने ? राजेश हमाल वा भुवन केसी ? यो कुरालाई लिएर सामाजिक सञ्जालमा धेरैपटक जुहारी चल्ने गरेको छ । विवाद चर्किएको बेला अभिनेता दिलीप रायमाझी भुवनको कित्तामा उभिएका थिए । सुपरहिट फिल्म दिएकैले भुवनलाई महानायक बनाउनुपर्छ भन्ने दिलीपको तर्क थियो । भुवनले जस्तो सुपरहिट फिल्म अरुले दिन नसकेको

सलमान खानलाई आत्मरक्षाका लागि बन्दुक राख्ने अनुमति !

केही समयअघि बलिउड अभिनेता सलमान खानले हतियारको लाइसेन्स माग्दै मुम्बई प्रहरीलाई भेटेको खबर बाहिरिएको थियो । खासगरी मर्निङ वाकमा निस्कनुअघि उनका पिता सलिम र सलमानले ज्यान मार्ने धम्कीसहितको पत्र भेटेपछि असुरक्षा महसुस गरेका थिए । सोहीकारण सलमानले प्रहरी आयुक्तसँग सहयोग मागेका थिए । अब भने सलमानले मुम्बई प्रहरीबाट हतियार राख्ने

निको भएपछि स्टेजमा फर्किए जस्टिन बिबर, दिल्लीमा कन्सर्टको तयारी

गायक जस्टिन बिबर स्टेजमा फर्किएका छन् । इटालीको लुका समर फेस्टिभलमा प्रस्तुत दिंदै गर्दा अनुहारको पक्षघात गराउने रामसे हन्ट सिन्ड्रोमको संक्रमण पुष्टि भएको दुई महिनापछि उनी कन्सर्टमा फर्किएका हुन् । संक्रमण पुष्टि भएपछि यो उनको पहिलो कन्सर्ट हो । उक्त भाइरसले गर्दा जस्टिनको अनुहारको आधा भागमा पक्षघात भएको थियो ।

काजोलको अभिनय यात्राको ३० वर्ष पुरा, फ्यानले भने – ‘तिमी महापुरुष हौं !’

  अभिनेत्री काजोलको अभिनय यात्राको ३० वर्ष पूरा भएको छ । करिब तीन दशकको अभिनय करियरमा उनले कयौँ हिट फिल्म दिएकी छन् । ‘बेखुदी’ बाट बलिउड अभिनयमा डेब्यु गरेकी उनको ‘बाजीगर’, ‘दिल वाले दुल्हनिया ले जायेंगे’, ‘गुप्त’, ‘प्यार तो होना ही था’, ‘कुछ कुछ होता है’, ‘कभी खुशी कभी गम’,

बिग बोसका लागि सलमानले मागे १ हजार करोड

सलमान खानले धेरै वर्षदेखि बिग बोसको होस्ट गर्दै आएका छन्। बिग बोसको १६ औँ सिजन चाँडै सुरु हुँदैछ । यसका लागि सलमानले आफ्नो पारिश्रमिक तीन गुणा बढाउन माग गरेका थिए । उनले तीन सिजनको शुल्कमा कुनै बृद्धि नभएको र यसपटक बढी रकम दिएमा मात्र आफूले शो होस्ट गर्ने बताएका थिए
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.