सुटिङको दृश्य टिकटकमा बाहिरिएपछि तनावमा ‘छक्का पञ्जा– ४’ युनिट

अघिल्लो साताबाट छायाङ्कन सुरु भएको फिल्म हो ‘छक्का पञ्जा ४’ । फिल्मको छायाङ्कन सुरु भएको एक साता पनि भएको छैन । फिल्मको एक दृश्य भने सामाजिक सञ्जालमा भाइरल भएको छ । फिल्मको राजा पात्र (दीपकराज गिरी) चारखालको सुधार गृह (कारागार) बाट निस्किएको दृश्य टिकटक भाइरल भएको हो । भिडियोमा राजा

नेतालाई पछ्याउँदै नवल : देव गुरुङ र भीम रावलले फिल्म ‘काँडेतार’को प्रवर्द्धनमा सघाउने

निर्माता तथा अभिनेता नवल खड्काले आफू निर्देशित फिल्म ‘काँडेतार’को प्रचारप्रसार अहिले राजनीतिक वृत्तमा मात्र गरिरहेका छन् । दुई साताअघि विद्यार्थी संगठनका अध्यक्षसँग उनले फिल्मले उठाएको कथावस्तुमा आधारित रहेर नेपाल–भारत सीमामा काँडेतार लगाउनुपर्ने प्रस्ताव गरेका थिए । आइतबार बिहान उनले नेकपा माओवादी केन्द्रका नेता देव गुरुङ र नेकपा एमालेका नेता भीम

पपस्टार शकिराविरुद्ध ८ वर्ष जेल सजायको मागदाबी

  चर्चित पपस्टार शकिरा यतिबेला स्पेनमा कर छली अभियोगको सामना गरिरहेकी छन् । अभियोजनकर्ताले यस मुद्दामा उनीमाथि आठ वर्षको जेल सजाय र ३४ मिलियन युरो क्षतिपूर्तिको मागदाबी गरेका छन् । सन् २०१२ देखि २०१४ सम्म शकिराले १४.५ मिलियन कर छली गरेको आरोप सहितको मुद्दा अहिले अदालतमा पुगेको छ । यस

७५ लागे आर्नोल्ड, विश्वकै चर्चित एक्सन स्टारदेखि बडी बिल्डरसम्म

एक यस्तो कलाकार जसलाई दुनियाँले विभिन्न रुपमा चिन्यो । अभिनेता, फिल्म निर्माता, व्यवसायी, लेखक र राजनीतिज्ञ । आज हामीले संसारमा बडिबिल्डिङको जुन क्रेज देख्छौं, त्यसमा यी महान् हस्तीको ठूलो योगदान छ । ती अग्ला मान्छे हुन् आर्नोल्ड स्वार्जनेगर । जसको आज ७५ औं जन्मदिन हो । उनको जन्म सन् १९४७

परमिता र नवाजुद्दिन सिद्दिकीसँगको भेटमा के–के कुरा भयो ?

अभिनेत्री परमिता राणा फिल्म र मोडलिङको कामको सिलसिलामा अहिले मुम्बईमा छिन् । एजेन्सीले बोलाएपछि त्यहाँ पुगेकी परमिताको भेट शनिबार बलिउड स्टार नवाजुद्दिन सिद्दिकीसँग भएको छ । अभिनेता सिद्दिकी आफ्नो मनपर्ने अभिनेता भएको र उनीसँग छोटो भेटघाट र कुराकानी भएको परमिताले  बताइन् । ‘मैले उहाँलाई हामी नेपाली तपाईंको अभिनयलाई मनपराउँछौं भनें,

हलिउड अभिनेता लियोनार्दोले भने : बाघ संरक्षणमा नेपालको अविश्वसनीय उपलब्धि

हलिउड अभिनेता लियोनार्दो डिक्याप्रिओले नेपालमा बाघको संख्या दोब्बर भएकामा खुशी व्यक्त गरेका छन् । शनिबार फेसबुकमा स्टाटस लेख्दै उनले नेपालले सन् २०२२ मा बाघको संख्या दोब्बर बनाउने प्रतिवद्धता पूरा गरेको भन्दै यसलाई अनुकरणीय भनेका छन् । हालै सार्वजनिक नेपालको बाघ गणनामा ३५५ वटा बाघ रहेको पुष्टि भएको थयो । सन्

कर छलीको मामिलामा शकिराविरुद्ध ८ वर्ष बढी जेल सजायको माग गरिने

  कोलम्बियाली पप स्टार शकिरा फेरि चर्चामा छिन् । तर, यसपटक उनी आफ्नो गीतका कारण नभई कर छलीको आरोपका कारण चर्चामा छन् । स्पेनको एक अदालतले कर छलीको आरोपमा शकिराको अपिल खारेज गरेको छ । रिपोर्टका अनुसार स्पेनका अभियोजकले यस मामिलामा शकिराविरुद्ध ८ वर्षभन्दा बढी जेल सजायको माग गर्ने बताएका

रणवीर र श्रद्धाको फिल्मको सेटमा आगलागी, एक जनाको मृत्यु

लव रञ्जनको शीर्षकविहीन फिल्मको मुम्बईस्थित सेटमा शुक्रबार आगलागी भएको थियो । यसमा एक जनाको मृत्यु भएको छ । श्रद्धा कपुर र रणवीर कपुर स्टारर फिल्मको गीतको छायाङ्कन अंधेरी वेस्टको चित्रकूट स्टुडियोमा हुने थियो । लव रञ्जनको सेटसँगै राजश्री प्रोडक्सनको सेटमा पनि आगलागी भएको छ । आगलागीमा परी मनिष देवासी घाइते

साउथ सुपरस्टार सामन्थाले किनिन् पूर्व श्रीमानको घर

साउथ सुपरस्टार सामन्था रुथ प्रभुले हैदराबादमा एउटा आलिशान घर किनेकी छन् । हालै फिल्म निर्माता मुरली मोहनले एक अन्तर्वार्तामा सामान्थाले हाल किनेको घरमा पहिले सामन्था आफ्ना पूर्व पति नागा चैतन्यसँग बस्ने गरेको खुलासा गरे । यो घरसँग उनको धेरै सम्झना जोडिएकाले यसलाई फेरि किन्ने निर्णय गरेकी हुनसक्ने निर्माताले अनुमान गरे

‘चपली हाइट ३’ साउन २० गतेदेखि फेरि प्रदर्शन हुने

निकेश खड्का निर्देशित फिल्म ‘चपली हाइट ३’ पुनः सिनेमा हलमा प्रदर्शन हुने भएको छ । गत पुस ३० गते रिलिज भएको फिल्म लकडाउनका कारण बीचमै रोकिएको थियो । अब यो फिल्म साउन २० गतेदेखि फेरि प्रदर्शन गरिने निर्माता अर्जुन कुमारले जानकारी दिए । कोरोना महामारी नियन्त्रणका लागि गरिएको लकडाउनका कारण
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.