बाराक ओबामाले सिफारिस गरेका २२ गीत, सूचीमा बियोन्सेदेखि ह्यारी स्टाइलसम्म

अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा संगीत र फिल्मप्रति निकै चाख लिने नेता हुन् । समकालीन विश्व नेतामा पप–कल्चरप्रति चासो राख्ने उनी सरहका नेता कमै छन् । बर्सेनि गर्मी (समर) याममा उनी आफ्ना फेभरेट गीत सिफारिस गर्छन् । बिहीबार पनि उनले यो यामका आफूलाई मनपर्ने २२ वटा गीत सिफारिस गरेका छन् ।

‘दोबारा’ ट्रेलर : अनुराग कश्यपको टाइम ट्राभल थ्रीलरमा रहस्यमयी तपसी

अभिनेत्री तपसी पन्नु अनुराग कश्यप निर्देशित फिल्म ‘दोबारा’मार्फत पुनरागमन गर्दैछिन् । एकता कपुरले निर्माण गरेको यो फिल्मको ट्रेलर सार्वजनिक भएको छ । बुधबार सार्वजनिक भएको ट्रेलरमा तपसीलाई २६ वर्ष पुरानो एक रहस्यमयी घटनाको सत्य पत्ता लगाउन संघर्ष गरिरहेको परिस्थितीमा देख्न सकिन्छ । राहुल भाट र पाभेल गुलातीको समेत मुख्य भूमिका

रणवीर सिंहको न्युड फोटोले भारतबारे के भन्छ ?

बलिउड अभिनेता रणवीर सिंहले हालैमात्र पेपर म्यागजिनसँग भनेका छन्, ‘म हजारौं मान्छेको अगाडि नांगिन सक्छु । उनीहरुलाई असहज हुने मात्र हो ।’ ठ्याक्कै त्यस्तै भयो जब उनले सोही म्यागजिनसँगको फोटोसुटमा नग्न पोज दिए । अनि सुरु भयो सामाजिक सञ्जालमा आक्रोश र प्रशंसाको विस्फोट । तर आक्रोशित हुने बढी देखिए ।

साउन १६ देखि सम्पूर्ण फिल्म सुटिङ रोक्ने तेलुगू फिल्म निर्माताको घोषणा

भारतको ठूलोमध्येको एक तेलुगू फिल्म उद्योगका निर्माताले आगामी अगस्ट १ देखि फिल्मको छायांकन रोक्ने घोषणा गरेका छन् । कोरोना महामारीपछि धान्नै नसक्ने गरी फिल्म निर्माणको खर्च बढेको तर सोही अनुपातमा हलबाट आउने सेयर एकदमै न्यून भएको भन्दै तत्काललाई छायांकन स्थगित गर्ने निर्णय गरिएको हो । हैदराबाद केन्द्रित यो फिल्म उद्योगको

अलग भए टाइगर र दिशा, ६ वर्षदेखिको प्रेम सम्बन्ध टुंगियो

बलिउड अभिनेता टाइगर श्राफ र अभिनेत्री दिशा पटानी ६ वर्षदेखि डेटमा थिए । तर यो ‘लभबर्ड’ अलग भएको छ । बलिउड सञ्चारमाध्यमका अनुसार यस वर्षको सुरुवातमै उनीहरु अलग भएका थिए । हिन्दुस्तान टाइम्सका अनुसार एक वर्षदेखि उनीहरुको सम्बन्धमा उतारचढाव आएको थियो । टाइगर र दिशाले कहिल्यै पनि रिलेसनसिपलाई स्वीकारेनन् ।

पोग्वाको घुँडामा चोट, बार्सिलोनासँगको खेल गुमाउने

यसै समरमा इटालियन क्लब युभेन्टस् अनुबन्ध भएका स्टार मिडफिल्डर पाउल पोग्वाले चोट बोकेका छन् । स्पेनिस महारथी बार्सिलोनाबिरुद्ध प्री–सिजन मैत्रीपूर्ण खेल अघि पोग्वाले घुँडाको चोट बोकेका हुन् । बार्सिलोनाले डल्लासमा युभेन्ट्ससँग खेल्ने तालिका छ । चोटसँगै पोग्वा टिम बाहिर छन् । २९ वर्षीय पोग्वा इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेडको सम्झौता सकिएसँगै

‘प्रेमगञ्ज’ ट्रेलर : सुरक्षा पन्त ‘न्यारेटर’ बनेको फिल्ममा दुई पुस्ताको प्रेम

भदौ ३ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘प्रेमगञ्ज’को आधिकारिक ट्रेलर रिलिज भएको छ । परिच्छेद सेनद्वारा लिखित तथा निर्देशित फिल्ममा प्रेमका विभिन्न स्वरुप चित्रण गरिएको छ । सुरक्षा पन्तलाई न्यारेटरको रुपमा प्रस्तुत गरिएको ट्रेलरमा अलग पात्र र उनीहरुको उतारचढावपूर्ण प्रेम सम्बन्धलाई देखाइएको छ । बेनिशा हमाल, तेज गिरी र सम्पदा

‘तितो सत्य’ का राज ‘छक्का पञ्जा ४’ मा हिरो

चर्चित हाँस्य टेलिश्रृखंला ‘तितो सत्य’ मा दीपकराज गिरी र दीपाश्री निरौलाको छोरा राजको भूमिकाबाट चिनिएका कलाकार राज आचार्य हिरोको रुपमा पनि देखिने भएका छन् । उनी दीपक र दीपाकै फिल्म ‘छक्का पञ्जा ४’ मा हिरोको रुपमा देखिन लागेका हुन् । हिरोको रुपमा राजको यो डेब्यु फिल्म हो । फिल्ममा उनको

चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त

  चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो । गायन हुँदै अभिनयमा प्रवेश गरेका केसी पछिल्लो समय चलचित्र निमार्ण, निर्देशन र अभिनयमा सक्रिय छन् । केसी केही अगाडि मात्र नेकपा एमालेबाट नेपाली काँग्रेस प्रवेश गरेका हुन् ।

सामाजिक सञ्जालमा ट्रोल बनेपछि फिल्म खेल्ने योजनाबाट पछि हटे वनमन्त्री यादव !

मुस्कान खातुनको जीवनमाथि बन्न लागेको फिल्ममा अभिनय गर्ने खबर बाहिरिएपछि वन तथा वातावरणमन्त्री प्रदीप यादवले यसबारे टिप्पणी गरेका छन् । उनले कार्यव्यस्ततालाई कारण जनाउँदै फिल्ममा अभिनय नगर्ने संकेत समेत गरेका छन् । उनले फिल्ममा अभिनय गर्ने समाचार  भएपछि उनी सामाजिक सञ्जालमा ट्रोल समेत भएका थिए । दर्शकले उनीविरुद्ध मिश्रित प्रतिक्रिया
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.