हिन्दी फिल्मको अर्को असफलता : ‘शमशेरा’ फ्लप हुँदा बलिउडमा शून्यता

डेढ सय करोड भारुमा निर्माण भएको फिल्म ‘शमशेरा’ले १० करोड भारु मात्र ओपनिङ गर्न सक्यो । बक्स अफिस विश्लेषकले कम्तीमा २० करोड भारुभन्दा बढीको ओपनिङ गर्ने अनुमान गरेका थिए । अब यसको लाइफटाइम कलेक्सन ६५ देखि ७० करोड भारुसम्म हुने प्रक्षेपण छ । अनपेक्षित नतिजा आएपछि यतिबेला बलिउडमा पुनः शून्यता

हलिउड स्टुडियो मार्भलले गरे एकैपटक १० सुपरहिरो फिल्मको रिलिज मिति घोषणा

हलिउड स्टुडियो मार्भलले एकैसाथ १० बहुप्रतीक्षित फिल्मको प्रदर्शन मिति घोषणा गरेको छ । मार्भल प्रमुख केभिन फेइगले शनिबार कमिक–कन समारोहमा पाँचौं चरणको रिलिज लाइनअप सार्वजनिक गरे । लाइनअपमा एभेन्जर्सका दुई सिक्वेल समेत संलग्न छन् । एभेन्जर्स एन्डगेमसँगै सकिएपछि इन्फिनिटी सिक्वेलको रुपमा यी दुई फिल्म निर्माण गर्न लागिएको हो । यी

‘केजीएफ’ वितरण गरेको जर्मनीको लोकाह कम्पनीले ‘प्रेमगञ्ज’लाई युरोपमा रिलिज गर्ने

फिल्म ‘प्रेमगञ्ज’ नेपालसहित युरोपमा रिलिज हुने भएको छ । ‘कबड्डी ४’पछि स्वदेशसहित युरोपका अधिकांश देशमा फिल्म प्रदर्शन हुन लागेको हो । निर्माताका अनुसार व्यावसायिक युरोपेली हलमै फिल्म प्रदर्शन हुनेछ । जर्मनीको लोकाह फिल्म इन्टरटेनमेन्टले प्रदर्शन अधिकार खरिद गरिसकेको छ । कम्पनीको आधिकारिक वेबसाइटका अनुसार यही कम्पनीले दक्षिण भारतीय फिल्म ‘केजीएफ

‘राधा’ ट्रेलर : गुमनाम पति फर्कने आशामा सृष्टि

गुमनाम भएका पतिको पर्खाइ कति पीडादायक हुन्छ ? वर्षौंदेखि पति घरमा नआउँदा समाजले के भन्छ ? यसको छिनोफानो पति आउला भनेर धैर्य गर्नु नै हो कि आफूले स्वतन्त्र बाटो रोज्नु ? फिल्म ‘राधा’को आइतबार रिलिज भएको ट्रेलरले यी प्रश्नको उत्तर दिन्छ । २ मिनेट २९ सेकेन्ड लामो ट्रेलरमा एकल महिलालाई

दीया पुनको नयाँ फिल्म ‘अन्तिम संस्कार’मा जोडिए विजय र एवनराज

दीया पुनको मुख्य भूमिका रहने नयाँ फिल्म ‘अन्तिम संस्कार’को औपचारिक शीर्षक र लोगो पोस्टर सार्वजनिक भएको छ । आइतबार इन्स्टाग्राम र आधिकारिक वेबसाइटमार्फत पोस्टर सार्वजनिक गर्दै दीयाले फिल्मको सिनोप्सिस (सारांश) पनि उल्लेख गरेकी छन् । हराएको फिल्म निर्मातालाई खोज्न निस्किएको एक जँड्याहा प्रहरी अधिकृतको टोली र उक्त खोजीमा आइलाग्ने हिमाली

विश्वचर्चित फेसन म्यागजिन भगको कभरमा नेपाली सुपरमोडल अञ्जली लामा

विश्वचर्चित फेसन म्यागजिन भगले नेपाली सुपरमोडल अञ्जली लामालाई कभर पृष्ठमा स्थान दिएको छ । ‘फेसनको बाइबल’ समेत मानिने भगको कभरमा स्थान पाउने उनी दोस्रो नेपाली हुन् । यसअघि फेसन डिजाइनर प्रबल गुरुङलाई पनि भगले कभरमा स्थान दिएको थियो । भगको कभरमा आउनु फेसनकर्मीको सपना समेत बन्ने गर्छ । भगको भारतीय

कृति सेननसँग तुलना भएपछि सृष्टि श्रेष्ठको जवाफ : तुलना भइहाल्यो भने पनि खुसी नै हुनेछु !

रिलिजको तयारीमा रहेको ‘माइकल अधिकारी’लाई कतिपयले भारतीय फिल्म ‘मिमी’सँग दाँजेर तुलना गरिरहेका छन् । यी दुवैबीच कथावस्तुमा समानता पनि छ । दुवैले पैसाको लागि मातृत्व बेच्ने अर्थात् सरोगेसी ‘इस्यु’मा आधारित रहेर कथा पेश गरिरहेका छन् । यसैसाता फिल्म माइकल अधिकारीको ट्रेलर सार्वजनिक समारोहमा पनि मेकरले यिनै प्रश्नको सामना गर्नुप¥यो ।

अस्ट्रेलियामा ‘धमाका २०७९’ सुरु, पशुपति शर्मा र रचना रिमालको प्रस्तुति

चर्चित नेपाली कलाकारहरुको प्रस्तुति रहने ‘धमाका २०७९’ अस्ट्रेलियामा सुरु भएको छ । अस्ट्रेलियाका सात सहरमा आयोजना हुने कार्यक्रममा लोकदोहोरी गायक पशुपति शर्मा, गायिका रचना रिमाल, हास्य कलाकार सुवोध गौतम र दीपक आचार्य ‘काकु’को प्रस्तुति रहने छ । केबीसी अस्ट्रेलियाले आयोजनामा शुक्रबार पर्थबाट सुरु भएको टुर आइतबार लन्चचेस्टनमा हुँदैछ । यसलगत्तै

अजय देवगण र सुरियालाई भारतको राष्ट्रिय फिल्म अवार्ड

भारत सरकारले ६८ औं राष्ट्रिय फिल्म अवार्ड घोषणा गरेको छ । जसमा ‘तान्हाजी ः द अनसङ वारियर’बाट अजय देवगण र ‘सोरारई पोटुरु’बाट दक्षिण भारतीय सुपरस्टार सुरियालाई सर्वोत्कृष्ट अभिनेताको अवार्ड मिलेको छ । ‘सोरारई पोटरु’लाई पाँच विधामा अवार्ड प्राप्त भएको छ भने सर्वोत्कृष्ट हिन्दी फिल्म ‘तुलसीदास जुनियर’ बन्यो । ‘सोरारई पोटरु’बाट

‘ब्ल्याक प्यान्थर २’को ट्रेलर : मार्भल स्टुडियोको मर्मस्पर्शी पुनरागमन र प्रभुत्वको लडाईं

मार्भल स्टुडियोले हलिउडको प्रतीक्षित सुपरहिरो फिल्म ‘ब्ल्याक प्यान्थर’को दोस्रो श्रृंखलाको ट्रेलर सार्वजनिक गरेको छ । ‘ब्ल्याक प्यान्थर ः वाकान्डा फरेभर’को यो ट्रेलर केन्ड्रिक लामारको गीत ‘अलराइट’बाट सुरु हुन्छ । काल्पनिक थलो वाकान्डाको जलीय वातावरण, भविष्यको प्रविधि र सेतो पहिरन लगाएका वाकन्डाहरुको भीडसँगको अन्त्येष्टिजस्तो देखिने तस्वीरसँगै ट्रेलर सुरु हुन्छ । एन्जेला
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.