सलमान खानमाथि सुरक्षा थ्रेट, राज्यसँग मागे हतियार

आफ्नो हत्याको धम्कीपत्र पाएका अभिनेता सलमान खानले आत्मरक्षाका लागि हतियार राख्न पाउनुपर्ने तर्क गर्दै हतियारको इजाजत दिन प्रशासन समक्ष आवेदन गरेका छन् । गत महिना ग्याङ्स्टर लरेन्स बिश्नोईको गिरोहबाट आएको धम्की पत्रलाई ध्यानमा राख्दै आत्म–सुरक्षाको लागि हतियार लाइसेन्सका लागि उनले आवेदन गरेका मुम्बई पुलिसले जनाएको छ । अभिनेता खानले मुम्बईका

आफूले अभिनय गरेको हलिउड फिल्मको प्रिमियरमा धोती लगाएर पुगे तमिल सुपरस्टार धनुष

तमिल फिल्म उद्योगका सुपरस्टार धनुष यतिबेला आफ्नो हलिउड प्रोजेक्ट ‘द ग्रे म्यान’ को प्रमोशनमा व्यस्त छन् । बुधबार साँझ मुम्बईमा सो फिल्मको प्रिमियर भएको थियो । प्रिमियरमा धनुष परम्परागत अवतारमा देखिए । हलिउड र भारतीय फिल्म उद्योगका नाम चलेको कलाकारहरुको उपस्थिति रहेको कार्यक्रममा धनुष​ सेतो शर्ट, परम्परागत धोती (जसलाई तमिल

हिरोइन र अभिनेत्रीबीच विभेद गर्दिनँ : मलिका महत

फिल्म ‘पानीफोटो’ सम्भवतः मलिका महतको ट्रेण्डसेटर फिल्म बन्न सक्छ । ट्रेलरबाट उनले प्राप्त गरेको प्रतिक्रिया हेर्दा लाग्छ, उनीसँग यसपछि अवसर र चुनौती दुवै छन् । शुक्रबार संक्षिप्त कुरा गर्दै महतले यो फिल्म आफ्नो स्वप्न प्रोजेक्ट रहेको बताइन् । ‘सानैदेखि अभिनयको रुचि मभित्र थियो । तर कहिल्यै पनि हिरोइन बन्छु वा

१० लाख पारिश्रमिकमा नीतिले साइन् गरिन् ‘एक्स नाइन’, अनमोलसँग जोडी बाँध्ने

मोडल नीति शाह फिल्म ‘एक्स नाइन’मा अनुबन्धित भएकी छन् । शुक्रबार निर्माता तथा निर्देशक मुकुन्द भट्टसँग उनको यसबारे लिखित सहमति भएको छ । १० लाख रुपैयाँ पारिश्रमिक (करबाहेक)मा उनले फिल्ममा साइन गरेको जनाइएको छ । यो एक्सन फिल्मको मुख्य पुरुष पात्रमा अनमोल केसी यसअघि नै अनुबन्धित भइसकेका छन् । अनमोल

जगदीश समालले ल्याए ‘सरसर माया’, नाजिर र रुविनाको अभिनय

गायक जगदीश समालले ‘सरसर माया’ बोलको गीत ल्याएका छन् । गीतमा डीपी खनालको शब्द, शंकर स्माइलको संगीत र उदयराज पौडेलको एरेन्ज रहेको छ ।रोमान्टिक शैलीको गीतको भिडियोमा नाजिर हुसेन र रुविना थापा फिचर्ड छन् । भिडियोमा कलाकार रोजिना धिमालले पनि अभिनय गरेकी छन् । शान थापाको निर्देशन रहेको भिडियोलाई अर्जुन

फिल्म ‘ए मेरो हजुर–४’ अमेरिकामा पनि प्रदर्शन हुने

अनमोल केसी अभिनित फिल्म ‘ए मेरो हजुर–४’ शुक्रवारदेखि अमेरिकाको टेक्सासमा प्रदर्शन हुने भएको छ । झरना थापाको निर्देशन रहेको फिल्म टेक्सासको यूलेसस्थित सिनेपोलिस लक्जरी सिनेमाजमा प्रदर्शन हुने डालस वितरक सुरेश दर्पण पोखरेलले जानकारी दिए । सुनिलकुमार थापाद्वारा निर्मित फिल्म अमेरिकाका हलमा नियमित शो पाउनुलाई नेपाली फिल्म क्षेत्रकै लागि उत्साहजनक हो

नम्रतासँगको अभिनयमा रामकृष्णले ल्याए गीत ‘काली’, भन्छन्– फिल्ममा फर्कन तयार छु

आफ्नो जीवनमा आधारित फिल्म ‘आशिर्वाद’ गरेयता गायक रामकृष्ण ढकाललाई ठूलो पर्दामा फर्कन समय जुरेको छैन । तर उनी पुनः फिल्ममा ‘कमब्याक’ गर्न चाहन्छन् । आफ्नो पछिल्लो गीत ‘काली’ सार्वजनिक गर्न आयोजित समारोहमा ढकाल फिल्ममा फर्कन उत्साहित सुनिए । २० वर्षपछि अभिनयमा फर्किन इच्छुक देखिएका ढकाल यथार्थवादी कथावस्तु पाए अभिनय गर्न

‘चंगाचेट २’ : शर्मिला, दीपेन्द्र र अर्पण थापाबीच पुनः सहकार्य

चार वर्षअघिको हिट फिल्म ‘चंगाचेट’को दोस्रो श्रृंखला निर्माण हुने भएको छ । शर्मिला पाण्डेले निर्माण गर्ने फिल्मको शीर्षक ‘चंगाचेट २’लाई शुक्रबार चलचित्र विकास बोर्डमा दर्ता गरिएको छ । यो फिल्ममा पनि पाण्डेले निर्देशक दीपेन्द्र के खनालसँग सहकार्य गर्ने भएकी छन् । खनालकै निर्देशन रहने फिल्मको प्रमुख कलाकारमा अर्पण थापा फाइनल

दीपक–दीपाको नयाँ फिल्मको नायिकामा बेनिशा र मलिना अनुबन्धित

दीपकराज गिरी र दीपाश्री निरौलाको नयाँ फिल्मको दुई प्रमुख महिला पात्रमा बेनिशा हमाल र मलिना जोशी अनुबन्धित भएका छन् । दीपकको जोडीको रुपमा बेनिशा र सहायक अभिनेत्रीको रुपमा पूर्वमिस नेपाल समेत रहेकी मलिना फिल्ममा जोडिएका हुन् । हेमराज बीसीले निर्देशन गर्ने फिल्मको कलाकारको समीकरण पनि लगभग टुंगिएको छ । दीपक,

फिल्म ‘म’को ट्रेलर : अस्पतालमा भर्ना भएको बिरामीको आपराधिक योजनाको कथा

सुवर्ण थापा निर्देशित फिल्म ‘म’को ट्रेलर रिलिज भएको छ । बिहीबार सार्वजनिक ट्रेलरमा अस्पतालमा भर्ना भएको एक बिरामीले त्यहाँबाट गर्ने आपराधिक योजनाको चित्रण गर्छ । फिल्मको केन्द्रीय पात्र सञ्जोग रसाइली हुन् । ट्रेलरमा पनि उनले यथेष्ट स्थान पाएका छन् । कान्तिपुर फिल्म एकेडेमीका विद्यार्थी सञ्जोगको यो डेब्यु फिल्म समेत हो
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.