रणवीरको न्युड फोटोसुट : श्लील कि अश्लील ?

बलिउड अभिनेता रणवीर सिंहलाई मान्छेको ध्यान कसरी तान्ने राम्रोसँग थाहा छ । लाइमलाइट चोर्ने कुरामा उनी सिपालु छन् । फेसन र अभिनयका नानाथरी अन्दाजमा उनी आकर्षक पनि देखिन्छन् । यहाँनिर उनको एउटा न्युड फोटोसुटले बलिउड तरंगित बनेको छ । सँगै बहस पनि सुरु भएको छ, न्युड फोटोसुट श्लील वा अश्लील

‘छड्के २’ मा रविन तामाङ जोडिए, भिटेनले गीत गाउने

फिल्म ‘छड्के २’का प्रमुख कलाकारमा रविन तामाङ, कमलमणि नेपाल र सिर्जना सुब्बा पनि जोडिएका छन् । ५० लाख रुपैयाँ पारिश्रमिकसहित अनमोल केसी यसअघि नै अनुबन्धित भइसकेका छन् । फिल्ममा नयाँ नायिका अनुबन्धित भएकी छन् । उनीसहितका अन्य कलाकारबारे खुलाइएको छैन । अहिले चितवनमा भइरहेको कार्यशालामा अनमोलसहितका कलाकार समेत सहभागी छन्

३२ वर्षमा पुष्प : ‘कृष्णलीला’सँग काटे केक, शंखमूलमा रोपे समीको बिरुवा

अभिनेता पुष्प खड्काले ३२ वर्ष टेकेका छन् । आजै जन्मदिन परेका फिल्म निर्देशक दीपक ओलीसँग उनले सँगै केक काटे । यी दुईको सहकार्य रहेको फिल्म ‘कृष्णलीला’ले काठमाडौंको हात्तीसारस्थित एक रेस्टुरेन्टमा जन्मदिन समारोह आयोजना गरेका थिए । त्यहाँ उपस्थित अभिनेत्री श्रद्धा क्षेत्रीसहितका कलाकारले पुष्प र दीपकलाई केक चखाए । कृष्णलीलाले आयोजना

हलमा ‘शमशेरा’ : आदिवासी स्वतन्त्रताको लागि लड्ने योद्धाको कथा

‘कबड्डी ४’पछि नेपाली बक्स अफिस सुख्खा भइरहँदा प्रतीक्षित बलिउड फिल्म ‘शमशेरा’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । यशराज फिल्म्सले निर्माण गरेको फिल्ममा रणवीर कपुरको मुख्य भूमिका छ । २ घण्टा ३९ मिनेट लामो फिल्मले आदिवासीको स्वतन्त्रता र सम्मानका लागि संघर्ष गर्ने पात्रको कथा भन्छ । काजा नामक एक काल्पनिक सहरको शासक

‘पुष्पा–२’मा मनोज बाजपेयीको प्रवेश, प्रहरी अधिकृतको रोलमा प्रस्ताव

दक्षिण भारतीय सुपरस्टारद्वय अल्लु अर्जुन र रश्मिका मन्दाना हिजोआज आगामी फिल्म ‘पुष्पा ः द रुल’लाई लिएर चर्चामा छन् । यतिबेला बलिउडका दिग्गज अभिनेता मनोज बाजपेयीलाई समेत यो सिक्वेलमा प्रस्ताव गरिएको खबर छ । निर्माताले मनोजलाई प्रहरी अधिकृतको पात्रको लागि प्रस्ताव गरेका छन् । भारतीय सञ्चारमाध्यमको यो खबरलाई लिएर बाजपेयीको प्रतिक्रिया

६ वर्षको बाँकी कैद भुक्तानीका लागि इरानी फिल्म निर्देशक कारागार चलान

अन्तर्राष्ट्रिय फिल्म निर्देशक जफर पनाहीलाई बाँकी कैद भुक्तानीका लागि कारागार चलाना गरिएको छ । इरानको एक अदालतले सन् २०१० मा ६ वर्षको जेल सजाय सुनाएको थियो । तर उनी दुई महिना जेलमा बसेपछि सर्तसहित रिहा भएका थिए । देश छाड्न पनि नपाउने र फिल्म पनि बनाउन नपाउने सर्तमा उनलाई छाडिएको

करण जोहरको नयाँ फिल्म ‘स्क्रु ढिला’मा टाइगर श्राफ र रश्मिका मन्दाना

‘स्टुडेन्ट अफ दी इयर’पछि टाइगर श्राफ धर्मा प्रोडक्सनका लागि निर्माता करण जोहरसँग दोस्रोपटक सहकार्य गर्दैछन् । आगामी अक्टोबरदेखि छायांकन हुने एक्सन फिल्म ‘स्क्रु ढिला’मा उनी ‘कन्फर्म’ भएका छन् । यो फिल्म दुल्हनियाँ सिरिज फेम्ड निर्देशक शशांक खेतानले निर्देशन गर्दैछन् । फिल्ममा टाइगरले ‘पुष्पा’ फेम्ड अभिनेत्री रश्मिका मन्दानासँग अनस्क्रिन रोमान्स गर्ने

टम क्रुज संसारकै महंगा अभिनेता, ‘टपगन’बाट लिए १०० मिलियन डलर पारिश्रमिक

हलिउड अभिनेता टम क्रुज संसारकै महंगो अभिनेता बनेका छन् । नेपालसहित विश्व बजारमा अहिले पनि प्रदर्शन भइरहेको फिल्म ‘टपगन ः माभेरिक’बाट १०० मिलियन अमेरिकी डलर (१२ अर्ब ८० करोड रुपैयाँ) पारिश्रमिक लिएसँगै उनी महंगो बनेका हुन् । भेराइटी म्यागजिनले बिहीबार पारिश्रमिकको आधारमा हलिउडका २६ फिल्म कलाकारको सूची सार्वजनिक गरेको छ

‘लाइगर’को ट्रेलर :विजय देवरकोन्डाको बलिउड डेब्यु फिल्ममा माइक टायसनको एक्सन

विजय देवरकोन्डा स्टारर पहिलो बलिउड फिल्म ‘लाइगर’को आधिकारिक ट्रेलर रिलिज भएको छ । ट्रेलरमा अनन्या पाण्डे विजयको अपोजिटमा प्रस्तुत भएकी छन् ।ट्रेलरले विजयलाई किन फिल्मको क्रस्रबिड (वर्णशंकर) चरित्रमा प्रस्तुत गरियो भन्ने रहस्यलाई पुष्टि गर्छ । राम्या कृष्णन आमाको चरित्रमा अब्बल देखिएकी छन् । ट्रेलरको आकर्षक पक्ष विजयको एक्सन दृश्य र

‘माइकल अधिकारी’को ट्रेलर : पैसाको लागि मातृत्व बेच्ने दम्पतीको कथा

‘सरोगेसी’ अर्थात् कोख भाडामा लिएर बच्चा जन्माउने विधिको कथावस्तुमा आधारित फिल्म ‘माइकल अधिकारी’को ट्रेलर सार्वजनिक भएको छ । गोपीकृष्ण मुभिजले निर्माण गरेको फिल्मको मुख्य भूमिकामा सौगात मल्ल, सृष्टि श्रेष्ठ, आशान्त शर्मा, लुनिभा तुलाधर र एनी कुँवरको अभिनय छ । ‘क्राइम पेट्रोल’ र ‘सावधान इन्डिया’ फेम्ड रञ्जित रौनियार निर्देशित फिल्ममा कमेडी
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.