४० लागिन् प्रियंका चोपडा : २० वर्षमा ६७ फिल्म, हलिउडमा समेत चर्चित
पूर्वमिस वर्ल्ड, पद्मश्री सम्मान, राष्ट्रिय अवार्ड, पाँच फिल्मफेयर, दुई पिपुल च्वाइस र अन्य प्रशस्तै सम्मान । उनी सेल्फ मेड वुमनको रुपमा पनि चर्चित छन् । उनी हुन् प्रियंका चोपडा । भारतमा देशी गर्लको रुपमा चर्चित उनी सोमबार ४० औं जन्मदिन मनाउँदैछिन् । आफ्नै मेहनतले उनले जीवनमा उपलब्धि हासिल गरेकी हुन्


