पार्टी प्रवेश गर्न नीता र हरिहरलाई रवि लामिछानेको आग्रह, हरिहरलाई उम्मेदवार बन्न प्रस्ताव !

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कलाकार जोडी नीता ढुंगाना र हरिहर अधिकारीलाई आफ्नो पार्टी प्रवेश गर्न आग्रह गरेका छन् । शनिबार राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा भएको छलफलमा लामिछानेले नीता र हरिहरलाई पार्टी प्रवेश गर्न प्रस्ताव राखेका हुन् । अभिनेत्री नीताले लामिछानेले दल प्रवेश गर्न आफूहरुलाई प्रस्ताव गरेको । ‘हामी

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव मंसिर ९ देखि मण्डला थिएटरमा

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको दोस्रो संस्करण मंसिर ९ देखि १६ गतेसम्म थापागाउँस्थित मण्डला थिएटरमा हुने भएको छ । ‘सामाजिक रुपान्तरणका लागि रंगमञ्च :विविधताको उत्सव’ नारासहित हुन लागेको महोत्सवमा भाग लिन इच्छुक नाटकको आवेदन आह्वान गरिएको छ । साउन १३ गतेसम्म आवेदन दिन भनिएको छ । महोत्सवमा नाटकसहित सांगीतिक प्रस्तुति समेत

१९७४ एडीले भन्यो– हामीविरुद्ध परेको मुद्दा झुटो हो

सांगीतिक ब्याण्ड १९७४ एडीले आफूविरुद्ध काठमाडौं जिल्ला अदालतमा झुटो मुद्दा परेको दाबी गरेको छ । मंगलबार विज्ञप्ति जारी गर्दै ब्याण्डले सञ्चारमाध्यमका आएका समाचारबाट उजुरी परेको थाहा पाएको र त्यो झुटो भएको जनाएको छ । लण्डनमा कार्यक्रम गर्न पैसा लिएर पनि नगएको भन्दै बेलायतको एचएबीअ मुभमेन्ट लिमिटेडका तर्फबाट ललितपुरका नवीन गुरुङले

धोकेबाज भन्नेहरुलाई रणबीर कपुरको जवाफ

बलिउड अभिनेता रणबीर कपुर भलै आज आलिया भट्टसँग सुखद वैवाहिक जीवन व्यतित गरिरहेका छन् । तर एक समय यस्तो थियो जब रणबीरको क्यासानोभाको छवि थियो । विशेषगरी जब कफी विद करणमा सोनम कपुर र दीपिका पादुकोणले रणबीरको छविमा ठट्टा गरेका थिए । यो शो पछि रणबीरको क्यासानोभा र चिटरको इमेज

‘इमर्जेन्सी’ निर्देशन गर्दै कंगना

बलिउड अभिनेत्री कंगना रनौट हरेक दिन केही न केही नयाँ कुरालाई लिएर चर्चामा छाउँछिन् । केही अगाडि फिल्म ‘धाकड’ अभिनयको कारण चर्चामा छाएकी उनी अहिले फिल्म ‘इमर्जेन्सी’ ले चर्चामा छिन् । ‘इमर्जेन्सी’ उनले नै निर्देशन गर्न लागेको फिल्म हो । देशको सबैभन्दा ठूलो राजनीतिक घटनामा आधारित फिल्ममा उनी आफै पूर्व

महामारीको मार : अझै किन संघर्षरत छ बलिउड ?

विश्वमै सबैभन्दा चलचित्र उत्पादन गर्ने बलिउड अझै पनि कोरोना महामारीको मारबाट ‘कमब्याक’ गर्न संघर्षरत छ । महामारीको असर कम भएसँगै सिनेमा हल भरिभराउ हुने अपेक्षा गरिए पनि दर्शकहरु खर्च गर्ने मामिलामा विवेकी बन्न थालेपछि निर्माताहरुले लाखौँ डलर नोक्सानी बेहोर्नुपरेको छ । सन् २०२२ को पहिलो हाफमा रिलिज भएका २० चलचित्रमध्ये

वृत्तचित्र ‘चाचाजी’ सार्वजनिक

नेपाली पत्रकारिताको प्रथम पुस्ताका पत्रकार पन्नालाल गुप्त चाचाजी निर्माण भएको वृत्तचित्र ‘चाचाजी’ युट्युबमा सार्वजनिक गरिएको छ । पत्रकार सन्तोष रेग्मीको लेखन\निर्देशन एवं निर्माण रहेको चाचाजीको यसअघि नेपालगञ्जमा विशेष प्रदर्शनी गरिएको थियो ।चाचाजी उपनामबाट चर्चित पत्रकार गुप्त पञ्चायतकालको कठोर समयमा तत्कालीन शासकहरुका धाक, धम्की र शारीरिक, मानसिक यातनाबाट रत्तीभर विचलित नभै

अभिनेता सविन श्रेष्ठले काठमाडौंका सार्वजनिक शौचालयमा स्यानिटरी प्याडको सुविधा दिने

अभिनेता सविन श्रेष्ठ फिल्मभन्दा अहिले युट्युब भिडियो बनाउन व्यस्त छन् । प्रेमिका तथा अभिनेत्री अनु शाहसँग मिलेर नयाँ–नयाँ भ्लग बनाउँदै उनी दर्शकसँग अन्तरक्रिया पनि गरिरहेका छन् । उनी अभिनित फिल्म ‘म’ साउन २० गतेदेखि प्रदर्शनको तयारीमा त छ, तर यसको बक्स अफिस भविष्यलाई लिएर अहिल्यै केही भन्न सकिंदैन । तर

टीभी रियालिटी शो मेरो भ्वाइस र डान्स युनिभर्सको घोषणा, विजेतालाई ७५ हजार डलर

इन्ट्रा नेसनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले ठूलो धनराशीको पुरस्कारसहित दुई टेलिभिजन रियालिटी शो आयोजना गर्ने भएको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीले ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ आयोजना गर्न लागिएको जानकारी दिए । विश्वभर छरिएर रहेका नेपालीभाषीहरुको सहभागितामा यो शो आयोजना गरिने

एक्सन फिल्म ‘तेहरान’मा जोन अब्राहमसँग देखिंदै मानुषी छिल्लर

जोन अब्राहमको मुख्य भूमिका रहने बलिउडको एक्सन–थ्रिलर फिल्म ‘तेहरान’मा पूर्वविश्व सुन्दरी मानुषी छिल्लर अनुबन्धित भएकी छन् । फिल्म छायांकनको लोकेसनबाट निर्माण पक्षले दुई स्टारसहितको तस्वीर सार्वजनिक गरेको छ । वास्तविक कथावस्तुमा आधारित बताइएको यो फिल्मको घोषणादेखि नै दर्शकमा उत्साह छ । अरुण गोपालानले निर्देशन गर्ने फिल्मलाई म्याडक फिल्म प्रोडक्सनले निर्माण
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.