नयाँ फिल्ममा फुड डेलिभरी ब्वाइ बन्दै कपिल शर्मा
भारतीय कमेडियन कपिल शर्माले नयाँ चलचित्र साइन गरेका छन् । चलचित्र ‘किस किसको प्यार करुँ’ र ‘फिरङ्गी’पछि कपिल नयाँ चलचित्रबाट दर्शकमाझ आउन लागेका हुन् । नन्दिता दासको निर्देशनमा बन्ने नयाँ चलचित्रमा उनले काम गर्न लागेका हुन् । चलचित्रको नाम भने सार्वजनिक गरिएको छैन । मार्च महिनाबाट यो चलचित्रको छायांकन सुरु


