अनुपम खेरको ‘द कश्मीर फाइल्स’को ट्रेलर रिलिज

बलिउड अभिनेता अनुपम खेर अभिनित चलचित्र ‘द कश्मीर फाइल्स’को ट्रेलर रिलिज भएको छ । सोमबार चलचित्रको ट्रेलर सार्वजनिक गरिएको अभिनेता अनुपम खेरले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । ट्रेलरमा कश्मीरका हृदयविदारक दृश्यहरु देखाइएको छ । चलचित्रलाई विवेक अग्निहोत्रीले निर्देशन गरेका हुन् । यो चलचित्र आगामी मार्च ११ मा सिनेमा हलमा

नेटफ्लिक्सको फिल्म ‘थार’मा अनिल कपूर र छोरा हर्षबर्धनले अभिनय गर्ने

नेटफ्लिक्सले आफ्नो थ्रिलर चलचित्र ‘थार’को घोषणा गरेको छ । बदलामा आधारित यो चलचित्रमा बलिउड अभिनेता अनिल कपूर र उनका छोरा हर्षबर्धन कपूरको मुख्य भूमिका रहनेछ । अनिल यो चलचित्रका निर्माता समेत हुन् । पश्चिमी नोयर शैलीबाट प्रभावित ‘थार’मा ८० दशकको कथा छ । यसमा सिद्धार्थ अर्थात् हर्षबर्धन कपूर रोजगारीका लागि

रामचरणको फिल्मको छायांकन नेपालमा हुने

साउथ सुपरस्टार रामचरणको नयाँ चलचित्रको छायांकन नेपालमा हुने भएको छ । नाम सार्वजनिक नगरिएको उक्त चलचित्रको छायांकनका लागि अभिनेता रामचरणसहितको टोली यही फेब्रुअरी २८ मा नेपाल आउन लागेको विदेशी चलचित्र छायांकनको व्यवस्थापन गर्ने कम्पनी थ्री ह्विल्स प्रालिका प्रमुख सुरज आचार्यले जानकारी दिए । रामचरणसहितको टोली नेपालमा छायांकन स्थल अवलोकन गर्न

अनमोलको ‘हनी बनी’ दशैंमा रिलिज हुने

अभिनेता अनमोल केसीको नयाँ चलचित्र ‘हनी बनी’को प्रदर्शन मिति तय गरिएको छ । निर्माणपक्षले आगामी असोज १४ गतेलाई यो चलचित्रको रिलिज मिति घोषणा गरेको हो । दशैंका लागि प्रदर्शन मिति तय गरिएको भएपनि ‘हनी बनी’को छायांकन भने अझै सुरु भएको छैन । दिवाकर भट्टराईले निर्देशन गर्ने ‘हनी बनी’मा अनमोल मुख्य

रणवीरसँगको सम्बन्धबारे आलिया भन्छिन्– प्रेम गरेपछि किन डराउने ?

बलिउड अभिनेत्री आलिया भट्ट आफ्नो नयाँ चलचित्र ‘गंगुबाई काठियावाडी’को प्रमोसनमा व्यस्त छिन् । चलचित्रको प्रमोसनका क्रममा आलियाले अभिनेता रणवीर कपुरसँगको प्रेम सम्बन्धका विषयमा पनि खुलेरै कुरा गरेकी छन् । उनले भनिन्, ‘यसमा लुकाउनुपर्ने कुरा केही पनि छैन । तपाईंको जीवनमा यस्तो मोड पनि आउँछ, जतिबेला तपाईं आफ्नो व्यक्तिगत जीवनको विषयमा

कंगनाले आलियालाई भनिन् ‘मूभि माफिया’की छोरी

बलिउड अभिनेत्री कंगना रनौट आफ्ना विवादित अभिव्यक्तिका कारण चर्चामा आइरहन्छिन् । केही समयअघि दीपिका पादुकोणको चलचित्र ‘गहराइयाँ’माथि निशाना साधेकी कंगना आलिया भट्टमाथि पनि खनिएकी छन् । आलिया भट्टलाई उनले मूभि माफियाकी छोरी बताएकी छन् । कंगनाले इन्स्टाग्राममा एक पोस्ट गर्दै बलिउड चलचित्र उद्योग मूभि माफियाको घेराबन्दीमा रहेको उल्लेख गरेकी छन्

फरहानले गरे शिवानीसँग विवाह

बलिउड अभिनेता, निर्माता तथा निर्देशक फरहान अख्तरले विवाह गरेका छन् । उनले मोडल शिवानी दान्डेकरसँग दोस्रो विवाह गरेका हुन् ।फरहानको पहिलो विवाह सन् १९९८ मा हेयरस्टाइलिस्ट अधुना भववानीसँग भएको थियो । उनीहरुले बिहे गरेको १६ वर्षपछि डिभोर्स गरेका थिए । फरहान र शिवानीले आफूहरु प्रेम सम्बन्धमा रहेको पाँच वर्षपछि भव्य

निर्देशक रेशराज आचार्यको निधन

वरिष्ठ फिल्म निर्देशक रेशराज आचार्यको निधन भएको छ । निर्देशक आचार्यको बुधबार साँझ ८ बजे चावहिलस्थित ओम अस्पतालमा हृदयघातले भएको चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले बताए । एक वर्षदेखि अस्वस्थ आचार्यको स्वास्थ्यमा गम्भिर समस्या देखिएपछि बुधबार ओम अस्पताल पुर्याइएको थियो । आचार्यको बिहीबार बिहान पशुपति आर्यघाटनमा अन्तिम दाहसंस्कार गरिएको

‘बब्ली बाउन्सर’ बन्दै तमन्ना

भारतीय अभिनेत्री तमन्ना भाटियाले निर्देशक मधुर भण्डारकरको नयाँ चलचित्रमा अभिनय गर्ने पक्का भएको छ । उनी मधुरले निर्देशन गर्न लागेको ‘बब्ली बाउन्सर’को शीर्ष भूमिकामा देखिंदैछिन् । यो चलचित्रको छायांकन शुक्रबारबाट भारतको मोहालीमा सुरु भएको छ । चलचित्रलाई यो वर्षको अन्त्यमा रिलिज गर्ने तयारी निर्माणपक्षको छ । चलचित्रलाई हिन्दी, तमिल र

नयाँ फिल्ममा फुड डेलिभरी ब्वाइ बन्दै कपिल शर्मा

भारतीय कमेडियन कपिल शर्माले नयाँ चलचित्र साइन गरेका छन् । चलचित्र ‘किस किसको प्यार करुँ’ र ‘फिरङ्गी’पछि कपिल नयाँ चलचित्रबाट दर्शकमाझ आउन लागेका हुन् । नन्दिता दासको निर्देशनमा बन्ने नयाँ चलचित्रमा उनले काम गर्न लागेका हुन् । चलचित्रको नाम भने सार्वजनिक गरिएको छैन । मार्च महिनाबाट यो चलचित्रको छायांकन सुरु
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.